चलचित्र रिलिज नभएपछि अभिनेता सुशील श्रेष्ठ चिन्तित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
२९ पटक हेरिएको
Shares
चलचित्र रिलिज नभएपछि अभिनेता सुशील श्रेष्ठ चिन्तित

सारांश

  • निर्देशन भएको करिब डेढ वर्ष भइसक्दा पनि चलचित्र रिलिज नभएपछि अभिनेता सुशील श्रेष्ठ चिन्तित भएका छन् ।
  • आफुले अभिनय गरेको चलचित्र “लभ डायरीज” को रिलिज मिति सर्दै गएपछि सुशील निराश भएका हुन् ।
  • प्राविधिक कारण देखाउँदै पटक–पटक निर्माण टिमले प्रदर्शन मिति पोस्टपोन्ड गर्दै आएको छ ।

निर्देशन भएको करिब डेढ वर्ष भइसक्दा पनि चलचित्र रिलिज नभएपछि अभिनेता सुशील श्रेष्ठ चिन्तित भएका छन् । आफुले अभिनय गरेको चलचित्र “लभ डायरीज” को रिलिज मिति सर्दै गएपछि सुशील निराश भएका हुन् । प्राविधिक कारण देखाउँदै पटक–पटक निर्माण टिमले प्रदर्शन मिति पोस्टपोन्ड गर्दै आएको छ । गत वर्ष नै हलमा प्रदर्शन हुनु पर्ने चलचित्र अझै अन्योलमा परेको छ ।

फस्टलुक पोस्टर सार्वजनिक गरेर ३ असोजलाई प्रदर्शन मिति घोषणा गरेको यो चलचित्रले अन्तिम समयमा मल्टीस्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शन मिति तय गरेपछि आफ्नो प्रर्दशन मिति छठको विदा लक्षित गर्दै कात्तिक १५ मा सारे । तर, यो मितिमा पनि सुशीलको अर्को चलचित्र “बादशाह जुट” प्रदर्शनमा आउँदैछ । एकै दिन एउटै अभिनेताको चलचित्र नजुधाउने भन्दै निर्देशक सौरभ चौधरीले चलचित्रको प्रदर्शन मिति पुनः पोस्टपोन्ड गरेका छन् । निर्देशकले चलचित्रको नयाँ मिति भने घोषणा गरेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्
यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्
आज डलरको भाउ कति ?
आज डलरको भाउ कति ?
नेपालले भुटानलाई दियो २३७ रनको लक्ष्य
नेपालले भुटानलाई दियो २३७ रनको लक्ष्य
कोरोनाको कहर : काठमाडौंमा मास्क प्रयोग गर्नेको संख्या बढ्यो
कोरोनाको कहर : काठमाडौंमा मास्क प्रयोग गर्नेको संख्या बढ्यो
एसइईको नतिजा सार्वजनिक
बालकृष्ण ढुङ्गेलपछि अर्का माओवादी कार्यकर्ता भगतमाथि कारवाही
बालकृष्ण ढुङ्गेलपछि अर्का माओवादी कार्यकर्ता भगतमाथि कारवाही
नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने
नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने
एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य
एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य
एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै
एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)

तपाईंले छुटाउनुभयो कि?