हिमालमा पुगेर टू पिसमा तस्वीर खिचाउने युवतीको चिसोले मृत्यु
सारांश
- एजेन्सी ।
- कहिलेकाही मान्छेहरुको सौख र इच्क्षाले मान्छेको ज्यानै जान पनि सक्छ ।
- जसको उदाहरण बनेकीछिन् ताइवानी आरोही गिगी वु ।
एजेन्सी । कहिलेकाही मान्छेहरुको सौख र इच्क्षाले मान्छेको ज्यानै जान पनि सक्छ । जसको उदाहरण बनेकीछिन् ताइवानी आरोही गिगी वु । सामाजिक सञ्जालमा समेत निकै चर्चित अनि भाईरल गिगी बिकिनी हाइकरको रुपमा पनि चर्चित थिईन् ।

किनकी उनले हिमाल तथा पहाडको चुचुरोमा आरोहणपछि बिकनी लगाएर तस्बिर खिचाउने गर्थिन् । उनले त्यसरी खिचेका तस्बिरहरु सामाजिक सञ्जालमाफर्त विश्वभर भाईरल हुने गथ्र्यो । ३६ बर्षीय गिगी जनवरी ११ मा एक्लै पहाडको यात्रामा निस्किएका थिईन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया