चार दिनदेखि बेपत्ता समीक्षा अझै भेटिईनन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
३३ पटक हेरिएको
Shares
चार दिनदेखि बेपत्ता समीक्षा अझै भेटिईनन्

सारांश

  • इलाम, १६ माघ ।
  • सुर्योदय नगरपालिका–८ घर भई हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत चार दिनदेखि बेपत्ता भएकी छन् ।
  • नेपालटार माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि हालसम्म पत्ता लाग्न नसकेको उनका फूपाजु लीलाबहादुर खत्रीले बताए ।

इलाम, १६ माघ । सुर्योदय नगरपालिका–८ घर भई हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत चार दिनदेखि बेपत्ता भएकी छन् ।

नेपालटार माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि हालसम्म पत्ता लाग्न नसकेको उनका फूपाजु लीलाबहादुर खत्रीले बताए ।

धेरैतिर खोजतलास गरिए पनि उनी फेला पर्न नसकेपछि आफन्त र परिवारले सोमबार जिल्ला प्रहरी कार्यालयमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कर्णालीको विकासमा आर्थिक अभाव हुन दिन्न ः मुख्यमन्त्री शाही
कर्णालीको विकासमा आर्थिक अभाव हुन दिन्न ः मुख्यमन्त्री शाही
उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत
उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत
Four dead in suicide bombing in Libya’s Misrata: security officials
Four dead in suicide bombing in Libya’s Misrata: security officials
यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…
यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…
विराटनगर किङ्ग्ससँग लुम्बिनी लायन्स दुई विकेटले पराजित
विराटनगर किङ्ग्ससँग लुम्बिनी लायन्स दुई विकेटले पराजित
नरेन्द्र माेदीका सुरक्षा सल्लाहकारसंग ज्ञानेन्द्रकाे गोप्य भेट
नरेन्द्र माेदीका सुरक्षा सल्लाहकारसंग ज्ञानेन्द्रकाे गोप्य भेट
उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
युद्धमा हारेका बा  !
युद्धमा हारेका बा !
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने