चालु आर्थिक बर्षको डेढ महिनामै रसुवागढी नाकाबाट तीन सयबढी बिद्युतीय सवारी साधन भित्रिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०८०
|
|
२८ पटक हेरिएको
Shares
चालु आर्थिक बर्षको डेढ महिनामै रसुवागढी नाकाबाट तीन सयबढी बिद्युतीय सवारी साधन भित्रिए

सारांश

  • रुसुवा।
  • रसुवा भन्सार कार्यालयले चालु आर्थिक बर्षको डेढ महिनामा रसुवागढी नाकाबाट नेपाल भित्रिएका तीन सयभन्दा बढी चिनियाँ बिद्युतिय सवारी साधनको भन्सार असुली भएको जनाएको छ।
  • नेपाली व्यवसायीमार्फत नेपाल ल्याईएका विभिन्न खाले तीन सय छ वटा बिद्युतीय सवारी साधनको भन्सार प्रक्रिया पूरा गरिसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत राम प्रसाद पाठकले जानकारी दिए।

रुसुवा। रसुवा भन्सार कार्यालयले चालु आर्थिक बर्षको डेढ महिनामा रसुवागढी नाकाबाट नेपाल भित्रिएका तीन सयभन्दा बढी चिनियाँ बिद्युतिय सवारी साधनको भन्सार असुली भएको जनाएको छ।

नेपाली व्यवसायीमार्फत नेपाल ल्याईएका विभिन्न खाले तीन सय छ वटा बिद्युतीय सवारी साधनको भन्सार प्रक्रिया पूरा गरिसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत राम प्रसाद पाठकले जानकारी दिए।

यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिक कार र भ्यान रहेका छन्। रसुवागढी नाका हुँदै नेपाल भित्रिएका अन्य सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारी साधन हाल रसुवागढी नजिक घट्टेखोला तथा टिमुरे क्षेत्रमा राखिएका छन्।

सरकारले पेट्रोलियम गाडीको आयातमा निरुत्साहित र विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीति लिएसँगै विद्युतीय सवारी साधन आयात उल्लेख्य मात्रामा बढेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितानिवास जग्गाकाण्डले नेकपाभित्र उत्तराधिकारको झगडा छताछुल्ल; माधव नेपाल गुटलाई ठूलो चोट
ललितानिवास जग्गाकाण्डले नेकपाभित्र उत्तराधिकारको झगडा छताछुल्ल; माधव नेपाल गुटलाई ठूलो चोट
राष्ट्रनिर्माणको  अभिभारा र अवसरलाई उपयोग गरौँः प्रधानमन्त्री ओली
राष्ट्रनिर्माणको अभिभारा र अवसरलाई उपयोग गरौँः प्रधानमन्त्री ओली
प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल
प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल
नेपाल भारत सीमा विवादमा चीन संलग्न नहुने संकेत
नेपाल भारत सीमा विवादमा चीन संलग्न नहुने संकेत
यी भूभागमा भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न प्राधिकरणको अनुरोध
यी भूभागमा भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न प्राधिकरणको अनुरोध
सरकारको निर्णयले कांग्रेसकै पूर्वसांसद खनाल आश्चर्यचकित
सरकारको निर्णयले कांग्रेसकै पूर्वसांसद खनाल आश्चर्यचकित
लिभरपुरका पूर्व स्ट्राइकरलाई जरिवानासहित प्रतिबन्ध
लिभरपुरका पूर्व स्ट्राइकरलाई जरिवानासहित प्रतिबन्ध
पाँच नं. प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेल नियुक्त : नजिकबाट मुख्यमन्त्री पोख्रेल
पाँच नं. प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेल नियुक्त : नजिकबाट मुख्यमन्त्री पोख्रेल
नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने विदेशमन्त्री सुष्माको जवाफ
नेपाली ग्यास बुलेटलाई भारतमा अनुमति नदिइने विदेशमन्त्री सुष्माको जवाफ
गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो
गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो

तपाईंले छुटाउनुभयो कि?