चितवनमा प्रचण्डको आक्रोशः नेताहरुलाई जथाभाबी बोल्न आवश्यक छैन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
५० पटक हेरिएको
Shares
चितवनमा प्रचण्डको आक्रोशः नेताहरुलाई जथाभाबी बोल्न आवश्यक छैन

सारांश

  • चितवन, पुस २० ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यक्ष र प्रधानमन्त्रीमा होइन्, शासन र देशको समृद्धिमा र राष्ट्रिय एकतामा हाम्रो ध्यान गएको बताएका छन् ।
  • गृह जिल्ला चितवनमा प्रेस चौतारी र प्रेस सन्टेर चितवनले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले दुवै पार्टीका दोस्रो तहका नेताहरुलाई जथाभाबी नबोल्न सुझाएका हुन् ।

चितवन, पुस २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यक्ष र प्रधानमन्त्रीमा होइन्, शासन र देशको समृद्धिमा र राष्ट्रिय एकतामा हाम्रो ध्यान गएको बताएका छन् ।

गृह जिल्ला चितवनमा प्रेस चौतारी र प्रेस सन्टेर चितवनले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले दुवै पार्टीका दोस्रो तहका नेताहरुलाई जथाभाबी नबोल्न सुझाएका हुन् ।

एमाले–माआवादी पार्टी एकताबारे मिडियामा आएका समाचार गलत रहेका भन्दै प्रचण्डले एकता बारेमा कोहीकसैलाई बोल्न जरुरी नभएको बताएका छन् ।

पार्टी एकताका बारेमा शीर्ष तहमा गम्भिर बहस भइरहेको भन्दै प्रचण्डले पद बाँडफाँड र पार्टीका अन्य आन्तरीक कुरा बोल्न जरुरी नभएको बताए । ‘लिडर सिप लेबलमा गम्भीर छलफल भएको छ,’ प्रचण्डले भने ।

एमाले र माओवादीबीच पद बाँडफाँडको विषयमा कुनै विवाद नभएको दाबी गर्दै प्रचण्डले पार्टी एकता संयोजन समितिले दुई पार्टीका अध्यक्षका दुई वटा नेता भनेर पहिलो नै स्पष्ट पारेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिया पसलमा भेटिन थाले प्रकाशमान
चिया पसलमा भेटिन थाले प्रकाशमान
देउवाले बोलेको कुरामा जति निन्दा गरेनी कम हुन्छः नारायणकाजी श्रेष्ठ
देउवाले बोलेको कुरामा जति निन्दा गरेनी कम हुन्छः नारायणकाजी श्रेष्ठ
अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
विपक्षी अडानमाझ प्रम चुनाव अन्योलमा
विपक्षी अडानमाझ प्रम चुनाव अन्योलमा
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले बुझायाे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले बुझायाे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र
आजदेखि एसईई परीक्षा, करिब पाँच लाख परीक्षार्थी सहभागी हुँदै
आजदेखि एसईई परीक्षा, करिब पाँच लाख परीक्षार्थी सहभागी हुँदै
कोरोनाको सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन
कोरोनाको सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन
अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट
अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट
कांग्रेसमा ६०/४० ले-४० मागेर आएका देउवाले ४० नै दिए
कांग्रेसमा ६०/४० ले-४० मागेर आएका देउवाले ४० नै दिए
पूर्व मन्त्रीका हैसियतमा डाक्टर देवकोटालाई सम्मान दिने, एक दर्जन शाेक पुस्तिका भरियाे
पूर्व मन्त्रीका हैसियतमा डाक्टर देवकोटालाई सम्मान दिने, एक दर्जन शाेक पुस्तिका भरियाे