चिनियाँ विदेशमन्त्रीद्वारा भक्तपुर दरबार क्षेत्र अवलोकन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २४, २०७६
|
|
४३ पटक हेरिएको
Shares
चिनियाँ विदेशमन्त्रीद्वारा भक्तपुर दरबार क्षेत्र अवलोकन

सारांश

  • नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले भक्तपुर दरबार स्क्वायरलगायत सम्पदाको स्थलगत अवलोकन गर्नुभएको छ ।
  • भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिरलगायत ठाउँ अवलोकन गर्नुभएका विदेशमन्त्री वाङले यहाँका सम्पदा देखेर प्रसन्न हुँदै तस्वीर पनि लिनुभएको थियो ।
  • चिनियाँ राजदूत हउ याङ्छीलगायत भ्रमण दलका अन्य सदस्यसहित भक्तपुरका सम्पदाको अवलोकन भ्रमण गर्नुभएका उहाँले आफ्नो तस्वीर नखिंच्न पत्रकारलाई आग्रह गर्नुभएको थियो ।

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले भक्तपुर दरबार स्क्वायरलगायत सम्पदाको स्थलगत अवलोकन गर्नुभएको छ । भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिरलगायत ठाउँ अवलोकन गर्नुभएका विदेशमन्त्री वाङले यहाँका सम्पदा देखेर प्रसन्न हुँदै तस्वीर पनि लिनुभएको थियो । चिनियाँ राजदूत हउ याङ्छीलगायत भ्रमण दलका अन्य सदस्यसहित भक्तपुरका सम्पदाको अवलोकन भ्रमण गर्नुभएका उहाँले आफ्नो तस्वीर नखिंच्न पत्रकारलाई आग्रह गर्नुभएको थियो ।

उहाँले आफूलाई सामान्य पर्यटकजस्तै गरी भक्तपुर अवलोकन गर्न दिन आग्रह गर्दै तस्वीर नलिइदिन अनुरोध गर्नुभएको एक सुरक्षाकर्मीले जानकारी दिनुभयो । भक्तपुर घुम्न पाउँदा अत्यन्त खुशी लागेको र यहाँका ऐतिहासिक सम्पदा देखेर रमाइलो लागेको विदेशमन्त्री वाङले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावबारे संसदीय समितिको चासो
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावबारे संसदीय समितिको चासो
ओलीले प्रदेश २ का तीन चुनावी सभालाई आज संवोधन गर्ने ,
ओलीले प्रदेश २ का तीन चुनावी सभालाई आज संवोधन गर्ने ,
कांग्रेस गठबन्धनको उपहार नेपालको विद्युत उत्पादनमा भारतीय काँडेतार ”
कांग्रेस गठबन्धनको उपहार नेपालको विद्युत उत्पादनमा भारतीय काँडेतार ”
प्रस्तावित छमध्ये तीन राजदूतको संसदीय सुनुवाइ पूरा
प्रस्तावित छमध्ये तीन राजदूतको संसदीय सुनुवाइ पूरा
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
सकसमा प्रचण्ड !
सकसमा प्रचण्ड !
टी ट्वेन्टी क्रिकेट अपडेट : केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य
टी ट्वेन्टी क्रिकेट अपडेट : केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’  स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’ स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।
यस्तो छ मंसीर ३ गतेको राशिफल
यस्तो छ मंसीर ३ गतेको राशिफल
तीस वर्षे  सेवाअवधी हटे सवेन्द्र खनाल र रमेश खरेलको डीआईजीमै अवकाश !
तीस वर्षे सेवाअवधी हटे सवेन्द्र खनाल र रमेश खरेलको डीआईजीमै अवकाश !