राष्ट्र बैंकको भवन बनाउने ठेक्का पप्पुले पाउला !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
राष्ट्र बैंकको भवन बनाउने ठेक्का पप्पुले पाउला !

सारांश

  • काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिने/नदिने भन्नेबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पेको छ ।
  • नियमअनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूले निर्णय गर्न नसकेको प्राधिकरणले जनाएको छ।
  • प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख सहसचिव राजुमान मानन्धरले दसैंअघि नै प्रधानमन्त्री कार्यालयमा पत्र पठाइएको बताए ।

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिने/नदिने भन्नेबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पेको छ ।

नियमअनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूले निर्णय गर्न नसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख सहसचिव राजुमान मानन्धरले दसैंअघि नै प्रधानमन्त्री कार्यालयमा पत्र पठाइएको बताए । ‘कागजअनुसार उसैले पाउँछ तर यस्तो बदनाम भएकालाई कसरी दिने ?’ उनले भने।

प्रधानमन्त्री कार्यालयले यसबारे निर्णय गरेको छैन ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

(sweet-factory.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूपू सैनिक सम्मेलन मध्य पूर्वी पृतनामा सुरु
भूपू सैनिक सम्मेलन मध्य पूर्वी पृतनामा सुरु
निर्वाचन आउन ३८ दिन बाँकी: समस्या सुल्झाउन आयोगको संयुक्त संयन्त्र तयार
निर्वाचन आउन ३८ दिन बाँकी: समस्या सुल्झाउन आयोगको संयुक्त संयन्त्र तयार
पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या
पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या
मलेसियामा एक नेपाली चेली समस्यामा
मलेसियामा एक नेपाली चेली समस्यामा
विश्वकप फुटबुल २०१८:  कुन टिमलाई अन्तिम १६ मा पर्न के चाहिन्छ ?
विश्वकप फुटबुल २०१८: कुन टिमलाई अन्तिम १६ मा पर्न के चाहिन्छ ?
भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु
भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु
चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन
चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन
फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यम
फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यम
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीमाथि मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
ब्रुस लीको फोटो प्रयोग गर्ने रेस्टुरेन्टविरुद्ध मुद्दा
ब्रुस लीको फोटो प्रयोग गर्ने रेस्टुरेन्टविरुद्ध मुद्दा

तपाईंले छुटाउनुभयो कि?