निर्मलाका लागि न्याय माग्दै सुरु गरिएको धर्नामा डा. केसीको ऐक्यबद्धता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
७७ पटक हेरिएको
Shares
निर्मलाका लागि न्याय माग्दै सुरु गरिएको धर्नामा डा. केसीको ऐक्यबद्धता

सारांश

  • धनगढी,११ मंसिर।
  •   बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वषिय बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सुरु गरिएको धर्नामा प्रा।
  • डा।

धनगढी,११ मंसिर।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वषिय बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सुरु गरिएको धर्नामा प्रा।डा। गोबिन्द केसीले ऐक्यबद्धता जनाएका छन्। निर्मला पन्तको परिवार र अधिकारकर्मी लगायतले सुरु गरेको अनिश्चितकालिन धर्नामा केसीले मंगलवार कञ्चनपुर धर्ना स्थलमै पुगेर ऐक्यवद्धता जनाएका हुन ।सोमबार मात्रै काठमाण्डौमा पत्रकार सम्मेलन गरेर तिन हप्तासम्म निर्मलाका हत्यारा पक्राउ नगरे अनसन बस्ने चेतावनी दिएका केसी मंगलवार महेन्द्रनगर पगेका हुन।

मानसिक समस्यापछि निर्मलाका बुबा यज्ञराजलाई उपचारका लागि काठमाण्डौ लगिएको छ भने उनकी आमा दुर्गादेवी पनि काठमाण्डौमै छन । धर्नास्थलमा निर्मलाकी कान्छि आमा लक्ष्मीलगायत अनिश्चितकालीन २४ घण्टै धर्नामै छन्। उनीहरुलाई भेट्दै केसीले निर्मलाको न्यायको लागि आफु महेन्द्रनगर पुगेको बताए। केसीले सरकारले नै निर्मलाका हत्यारालाई लुकाएको आरोप लगाउदै तत्काल हत्यारा सार्वजनिक गर्नुपर्ने माग गरे।

गत साउन १० गते ‘होमवर्क’ गर्न साथीको घर गएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो। घटना भएको चार महिना पुरा भएको छ ,तर अहिले सम्म पनि अपराधीको पहिचान हुन सकेको छैन। गत कार्तिक २५ गतेदेखि छोरीको न्यायको खोजीमा निर्मलाको परिवार प्रशासनको गेटमा निश्चितकालिन २४ घण्टे धर्नामा बसेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोटीमा जिप दुर्घटना, एक जनाको मृत्यु
डोटीमा जिप दुर्घटना, एक जनाको मृत्यु
बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल
बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
पुटिन र सी जिङपिङले किन वाइडेनलाई बधाई दिएनन्
पुटिन र सी जिङपिङले किन वाइडेनलाई बधाई दिएनन्
भारतको धौलीगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह
भारतको धौलीगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता
निर्वाचनमा सामाजिक सञ्जाल: उपयोग सहज, अनुगमन जटिल
निर्वाचनमा सामाजिक सञ्जाल: उपयोग सहज, अनुगमन जटिल
२४ घन्टामा १ हजार १४ जनामा संक्रमण पुष्टि
२४ घन्टामा १ हजार १४ जनामा संक्रमण पुष्टि
ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीहरूको बयानबारे सीआईबीको तयारी कहाँ पुग्यो?
ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीहरूको बयानबारे सीआईबीको तयारी कहाँ पुग्यो?
चिकित्सकअपहरण: नाटक गरेकाे खुलासा
चिकित्सकअपहरण: नाटक गरेकाे खुलासा