चीनले यसवर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
४८ पटक हेरिएको
Shares
चीनले यसवर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने

सारांश

  • बेइजिङ, ६ चैत ः चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ ।
  • मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी दिनुभएको हो ।
  • उहाँले चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ र यी रोजगारीहरु चीनको सहरी क्षेत्रमा सिर्जना गरिनेछ भन्नुभयो ।

(https://bettysco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी

बागमती प्रदेशसभाको बैठक स्थगित, अब कहिले बस्ने ?

सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख लाई फिर्ता बोलायो

माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)

सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्नेः राप्रपा अध्यक्ष थापा

राष्ट्रिय बाणिज्य बैंकले नेपालप्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन सहयोग प्रदान गर्यो !

रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित

विप्लब माअाेवादीका जिल्ला कमिटि सदस्य पक्राउ

महिला क्रिकेटः उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

Himalayan Free Clinic, Virginia
Himalayan Free Clinic, Virginia