जेठाजुको जन्मदिनमा प्रियंकाको यस्तो लूक्स !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १, २०७६
|
|
४६ पटक हेरिएको
Shares
जेठाजुको जन्मदिनमा प्रियंकाको यस्तो लूक्स !

सारांश

  • एजेन्सी।
  • बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो फेशनका कारण चर्चामा रहन्छिन् ।
  • अहिले प्रियंकाका केही तस्वीर सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

एजेन्सी। बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो फेशनका कारण चर्चामा रहन्छिन् । अहिले प्रियंकाका केही तस्वीर सामाजिक संजालमा भाइरल भइरहेका छन् । फोटोमा प्रियंकाको ग्ल्यामरण लुक देखिएको छ । प्रियंकाका यी तस्वीर उनका जेठाजु जो जोनसको जन्मदिनको पार्टीका हुन् । पार्टीमा प्रियंका पति निक जोनससँग गएकी थिइन् ।

प्रियंका कालो रंगको छोटो ड्रेसमा थिइन् । प्रियंकाका तस्वीरलाई सामाजिक संजालमा निकै मन पराइएको छ । प्रियंका पार्टीमा पति निक जोनसको हात समातेर गएकी थिइन् । कालो टक्सिडोमा निक पनि निकै स्मार्ट देखिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पप्पु कन्सट्रक्सनका प्रमुखलाई पक्राउ पूर्जी जारी
पप्पु कन्सट्रक्सनका प्रमुखलाई पक्राउ पूर्जी जारी
मातृ तथा शिशु मृत्युदर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी !
मातृ तथा शिशु मृत्युदर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी !
पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी
उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी
कम्युनिस्टले बहुमत पाए फेरि चुनाव नै हुँदैन – प्रधानमन्त्री देउवा
कम्युनिस्टले बहुमत पाए फेरि चुनाव नै हुँदैन – प्रधानमन्त्री देउवा
पाल्पाको मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै
पाल्पाको मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै
प्रमुख निर्वाचन आयुक्त र समावेशी आयोगका सदस्यको सुनुवाइ आज
प्रमुख निर्वाचन आयुक्त र समावेशी आयोगका सदस्यको सुनुवाइ आज
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…
वामदेव गौतम प्रधानमन्त्री बन्ने पत्रकार घिमिरेको दाबी (भिडियोसहित)
वामदेव गौतम प्रधानमन्त्री बन्ने पत्रकार घिमिरेको दाबी (भिडियोसहित)
शंकास्पद अवस्थामा ४२ जना पक्राउ, गाँजा बरामद
शंकास्पद अवस्थामा ४२ जना पक्राउ, गाँजा बरामद