सीजीले अधिक कर बुझाउने व्यक्तिका रुपमा सम्मानित करदाताहरुलाई बधाई ज्ञापन गर्दै राज्यद्वारा यसरी गरिने वर्गीकरण र सम्मानले करदातालाई राष्ट्रिय अर्थतन्त्रमा सघाउन र विकास प्रक्रियामा योगदान दिनका लागि उत्प्रेरित गर्ने उल्लेख गरेको छ ।
समूहले आर्थिक वर्ष २०७२/७३ मा राजस्वमार्फत् राज्यलाई कुल ५५९.९७ करोड योगदान गरेको प्रेश विज्ञप्तिमार्फत जानकारी दिएको छ । उक्त आर्थिक वर्षमा संकलन गरेको कुल राजश्वको १.४८ प्रतिशत हुने समूहको दावी छ ।
आर्थिक वर्ष २०७३/७४ मा सिजीले ७८८ करोड राजश्व योगदान गरेको पनि जनाएको छ । जुन, राजश्व अघिल्लो वर्षको
तुलनामा ४० प्रतिशतले बढी हो ।
‘यो रकम आर्थिक वर्षमा संकलित कुल राजस्वको १.५९ प्रतिशत हो । राज्य कोषमा चौधरी ग्रुपका तर्फबाट गरिएको यो योगदान अघिल्लो वर्षको तुलनामा १०.७४ प्रतिशतले बढी हो,’ विज्ञप्तिमा भनिएको छ ।
चौधरी ग्रुपका शेयरधनीहरुले लाभांश लिनुअघि कम्पनीले नै ऐन अनुसार राजस्व तिर्ने र राजस्व तिरिसकेपछि मात्र लाभांश प्राप्त गर्ने हुनाले सेयरधनीहरुले राजस्व तिरेपनि व्यक्तिगत करको रुपमा प्रतिविम्वित नहुने गरेको बताएको छ ।
Dhurba Dhurba
जन्तासङ्ग लियकाे कर नतिरि सुख हुन्छ त हेेनर?
Bishnu Sitaula
तिरेउ .. त्यो पैसा अ्मेरिका बात ल्यायेर तिरेउ कि नेपाल मै वाई वाई बेचेर तिरेउ…
Netra Ghimire
काका तिरछाै अनि त भाग बण्डा लागेकाे छनि त ?
Ashok Rayamajhi
bidesh kumlayo rajshwo tirne bhandalukaune chalne badhi ho
Ramesh K. Gautam
राम्रोकाम, तर त्यो पैसा फाइदा भएर नै दिएको हो ।साथै त्यो पैसा ग्र।हक बाट असुलेको छ नि।
Krishna Chettri
Tire bal khayo kole
Sp Pokhrel
ब्रह्म लुट गर्ने तिमीहरू,अनि कर नतिरी हुन्छ त कि कर नतिर्न काङ्ग्रेस भएको?
Ganeshman Shrestha
कमाए छ
Ramkumar Stha
Kamayako chai nadekhne “timi dhani vayako hamiharuko paisale ho..
Pandit Baaje
झन पुरै राजस्व तिरेको भए त कति हुन्थ्यो होला। यो त तिर्नु पर्ने राजस्वको २०% मात्र होला।