एमाले मधेस प्रदेश संसदीय दलको नेतामा सांसद सरोज यादव चयन

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २०, २०७९
|
|
२८ पटक हेरिएको
Shares
एमाले मधेस प्रदेश संसदीय दलको नेतामा सांसद सरोज यादव चयन

सारांश

  • काठमाडौँ ।
  • नेकपा एमालेको मधेस प्रदेश संसदीय दलको नेतामा सांसद सरोज यादव चयन हुनुभएको छ ।
  • जनकपुरधाममा मङ्गलवार बसेको एमाले मधेस प्रदेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो ।

काठमाडौँ ।नेकपा एमालेको मधेस प्रदेश संसदीय दलको नेतामा सांसद सरोज यादव चयन हुनुभएको छ ।जनकपुरधाममा मङ्गलवार बसेको एमाले मधेस प्रदेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो ।

उहाँ महोत्तरी क्षेत्र ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट मधेस प्रदेशमा २३ प्रदेशसभा सदस्यसहित नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    20bet

    Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you. 20bet

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?