छक्का पञ्जा ३ डिसहोम सिनेमाघरमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ९, २०७६
|
|
४९ पटक हेरिएको
Shares
छक्का पञ्जा ३ डिसहोम सिनेमाघरमा

सारांश

  • चर्चित नेपाली चलचित्र छक्का पञ्जा ३ अव डिशहोम सिनेमाघर च्यानल नं.
  • १०८ मा प्रदर्शन भइरहेको छ ।
  • ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर ३ वर्ष देखी सिनेमाघर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ ।

चर्चित नेपाली चलचित्र छक्का पञ्जा ३ अव डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन भइरहेको छ । ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर ३ वर्ष देखी सिनेमाघर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यि दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन गर्ने गरिएको छ ।

डिशहोमले संचालनमा ल्याएको सिनेमाघरमा सिनेमाहलको पहँुच नभएका दुर दराजका ग्राहकहरुले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन् । ९८०११९०९९० मा फोन गरेर दिएको निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?