‘छातिमा लगाउँछु’मा रेखा र तुफानको मष्ति (भिडियोसहित)
सारांश
- काठमाडौं ।
- एनएचएस मिडियाको प्रस्तुतिमा रहेको ‘छातिमा लगाउँछु’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ ।
- गीतमा शंकर अधिकारी ‘घायल’को शब्द तथा संगीत रहेको छ ।
काठमाडौं । एनएचएस मिडियाको प्रस्तुतिमा रहेको ‘छातिमा लगाउँछु’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गीतमा शंकर अधिकारी ‘घायल’को शब्द तथा संगीत रहेको छ ।
जसलाई पछिल्लो समय निकै चर्चामा रहेका गायक युबराज चौलागाईंले स्वर भरेका छन् ।
‘छातिमा लगाउँछु’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
पुस्कर दहालको निर्देशनमा निर्माण भएको यस भिडिउोलाई जनक अधिकारीले छायांकन गरेका हुन्, भने प्रेम शर्मा पौडेलले सम्पादन गरेका हुन् ।
उक्त भिडियोमा नवनायिका रेखा थापा र तुफान थापाको सशक्त अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=FUFW9cXZc74&app=desktop
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया