सम्झौता पत्रमा हस्ताक्षर गर्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
३७ पटक हेरिएको
Shares
सम्झौता पत्रमा हस्ताक्षर गर्दै

सारांश

  • नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जन र गोल्डेन डायमण्ड एण्ड ज्वेलरी मंगलबजार ललितपुरका प्रबन्ध निर्देशक सुमिता शाक्य सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुँदै ।
  • सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धि र मातृभाषा पत्रकारिता प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न तालिम सञ्चालनका लागि आर्थिक सहयोग गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो ।
  • दबूले आगामी पुस २२ गते मिडिया फेस्टिवलको आयोजना गर्दैछ ।

नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जन र गोल्डेन डायमण्ड एण्ड ज्वेलरी मंगलबजार ललितपुरका प्रबन्ध निर्देशक सुमिता शाक्य सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुँदै ।

सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धि र मातृभाषा पत्रकारिता प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न तालिम सञ्चालनका लागि आर्थिक सहयोग गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो । दबूले आगामी पुस २२ गते मिडिया फेस्टिवलको आयोजना गर्दैछ । तस्बिर : रत्न श्रेष्ठ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?