कुटपिटबाट मृत्यु,अभियुक्त पक्राउ
सारांश
- पाल्पा, १९ भदौ बाणगंगा नगरपालिका–१ घर भई हाल रामपुर नगरपालिका–४ देविस्थान डेरा गरी बस्ने २९ वर्षीय कृष्ण चौधरीले पाल्पा रामपुर नगरपालिका–१ घर भई देविस्थानस्थित डेरा गरी बस्ने ३० वर्षीय ओमबहादुर खाँडलाई कुटोले टाउकोमा प्रहार गरी गम्भीर घाईते बनाएकाले सरकारी अस्पताल रामपुर पठाएकोमा उपचारको क्रममा आइतबार मृत्यु भएको छ ।
- कुटपिट गर्ने चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
पाल्पा, १९ भदौ
बाणगंगा नगरपालिका–१ घर भई हाल रामपुर नगरपालिका–४ देविस्थान डेरा गरी बस्ने २९ वर्षीय कृष्ण चौधरीले पाल्पा रामपुर नगरपालिका–१ घर भई देविस्थानस्थित डेरा गरी बस्ने ३० वर्षीय ओमबहादुर खाँडलाई कुटोले टाउकोमा प्रहार गरी गम्भीर घाईते बनाएकाले सरकारी अस्पताल रामपुर पठाएकोमा उपचारको क्रममा आइतबार मृत्यु भएको छ । कुटपिट गर्ने चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया