नायिका रेखा थापाले पनि छाडिन् राप्रपा, राणाको पार्टीमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
नायिका रेखा थापाले पनि छाडिन् राप्रपा, राणाको पार्टीमा प्रवेश

सारांश

  • काठमाडौं, २४ साउन ।
  • नायिका रेखा थापाले कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेकी छन् ।
  • उनी पशुपति शम्शेर राणा नेतृत्वको नयाँ पार्टीमा आबद्ध भएकी छन् ।

काठमाडौं, २४ साउन । नायिका रेखा थापाले कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेकी छन् । उनी पशुपति शम्शेर राणा नेतृत्वको नयाँ पार्टीमा आबद्ध भएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?