स्पेनका प्रधानमन्त्री सान्चेजद्धारा मन्त्रीपरिषद् विस्तार

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २८, २०७६
|
|
३६ पटक हेरिएको
Shares
स्पेनका प्रधानमन्त्री सान्चेजद्धारा मन्त्रीपरिषद् विस्तार

सारांश

  • २८ पुस ।
  • स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नयाँ मन्त्रीपरिषद्का सदस्यहरुको नामावली सार्वजनिक गरेका छन् ।
  • आइतबार सार्वजनिक गरिएका २२ मन्त्रीहरु मध्ये ११ जना महिला र ११ जना पुरुष रहेको समाचारमा जनाइएको छ ।

२८ पुस । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नयाँ मन्त्रीपरिषद्का सदस्यहरुको नामावली सार्वजनिक गरेका छन् । आइतबार सार्वजनिक गरिएका २२ मन्त्रीहरु मध्ये ११ जना महिला र ११ जना पुरुष रहेको समाचारमा जनाइएको छ ।

उनले आफू नेतृत्वको गठबन्धन सरकारले बहुपक्षीय सुझाव सल्लाहलाई आधार मानेर स्पष्ट मार्गमा हिड्ने बताएका छन् । प्रथम उपाध्यक्षमा कार्मेन काल्भो, गृहमन्त्रीमा फेर्नान्डो ग्रानड मार्लास्का र अर्थ मन्त्रीमा मारिया जेसस मेन्तेरोलाई नियुक्त गरिएको छ ।

त्यसैगरी अरान्चा गोन्जालेज लाया नयाँ विदेशमन्त्री बन्नुभएको छ भने जुयन कार्लोस काम्पोले नयाँ न्यायमन्त्री र मार्गा्रिता रोब्लेसले नयाँ रक्षामन्त्रीको जिम्मेबारी पाएका छन् ।

(hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय सिरियलमा अभिनय गरिरहेकी निरिषा बस्नेतले जितिन् कोरोना
भारतीय सिरियलमा अभिनय गरिरहेकी निरिषा बस्नेतले जितिन् कोरोना
बजेट प्रचारमुखी भन्दा यथार्थपरकः अर्थमन्त्री आले
बजेट प्रचारमुखी भन्दा यथार्थपरकः अर्थमन्त्री आले
नेकपाका अध्यक्ष दाहाल थाइल्याण्डमा !
नेकपाका अध्यक्ष दाहाल थाइल्याण्डमा !
मन्त्रीलगायत अधिकारीको नियुक्तिमा किन बारम्बार ‘स्वार्थको द्वन्द्व’?
मन्त्रीलगायत अधिकारीको नियुक्तिमा किन बारम्बार ‘स्वार्थको द्वन्द्व’?
थाहा पाउनुहोस् सुष्मा स्वराज नेपाल आउनुको यी सात कारण
थाहा पाउनुहोस् सुष्मा स्वराज नेपाल आउनुको यी सात कारण
स्वास्थ्य राज्यमन्त्रीविरुद्ध कमिशनखोर रैथाने सिन्डिकेट !
होसियार ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिन्छ
होसियार ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिन्छ
नङ नकाटी भत्ता बुझ्न आउनेलाई भत्ता नदिइने !
ओली र नेपालबीच यसरी शुरु भयो खटपट
ओली र नेपालबीच यसरी शुरु भयो खटपट
अब आचारसंहितासम्बन्धी एक हप्ताको प्रशिक्षण तालीम लिएर मात्र पत्रकारिता गर्न पाउने

तपाईंले छुटाउनुभयो कि?