कुन प्रदेशमा कति मन्त्रालय ? अस्थायी राजधानी तोकिदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
कुन प्रदेशमा कति मन्त्रालय ? अस्थायी राजधानी तोकिदै

सारांश

  • सरकार तीन दिन भित्रै सातै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरिरहेको छ ।
  • मन्त्रीपरिषदको सोमबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो विहिबारसम्म प्रदेशको अस्थायी राजधानी तोकिने बताएका हुन् ।
  • राजधानी नतोकेसम्म प्रदेशका कार्यालय र पूर्वाधार व्यवस्थापनमा समस्या देखिने सम्भावना रहेको जिकिर गर्दै सरकार जतिसक्दो चाँडो सात वटै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारीमा जुटेको हो ।

सरकार तीन दिन भित्रै सातै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरिरहेको छ । मन्त्रीपरिषदको सोमबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो विहिबारसम्म प्रदेशको अस्थायी राजधानी तोकिने बताएका हुन् । राजधानी नतोकेसम्म प्रदेशका कार्यालय र पूर्वाधार व्यवस्थापनमा समस्या देखिने सम्भावना रहेको जिकिर गर्दै सरकार जतिसक्दो चाँडो सात वटै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारीमा जुटेको हो ।

कुन प्रदेशमा कति मन्त्रालय ?

प्रदेश १ मा १९ मन्त्रालय
प्रदेश २ मा २१ मन्त्रालय
प्रदेश ३ मा २२ मन्त्रालय
प्रदेश ४ मा १२ मन्त्रालय
प्रदेश ५ मा १७ मन्त्रालय
प्रदेश ६ मा ८ मन्त्रालय
प्रदेश ७ मा ११ मन्त्रालय

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?