छोरी, ज्वाँई र नातीसँग विदावारी भएर उपचारको लागि भारत उडे बाबुराम

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ९, २०७७
|
|
३९ पटक हेरिएको
Shares
छोरी, ज्वाँई र नातीसँग विदावारी भएर उपचारको लागि भारत उडे बाबुराम

सारांश

  • जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराई स्वास्थ्य उपचारको लागि आज भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
  • उनी नेपाल बायुसेवा निगमको जहाजबाट भारत प्रस्थान गरेका हुन् ।

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारको लागि आज भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी नेपाल बायुसेवा निगमको जहाजबाट भारत प्रस्थान गरेका हुन् । उनको पेटमा समस्या देखिएको छ। यसअघि काठमाडौंको निदान अस्पतालमा भट्टराईले उपचार गराएका थिए। भारत उड्नुअघि डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोरी, ज्वाँई, नाति लगायतसंग विदावारी भएको तस्विर हालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
दश वर्षीया बालिकाको आगलागीबाट मृत्यु
दश वर्षीया बालिकाको आगलागीबाट मृत्यु
अर्थमन्त्री डा. खतिवडाले बनाएको कार्यदलद्धारा प्रतिवेदन बुझाउने
अर्थमन्त्री डा. खतिवडाले बनाएको कार्यदलद्धारा प्रतिवेदन बुझाउने
महासचिव विष्णु पौडेलका छोराले पाँचौं व्यक्तिबाट बालुवाटारको जग्गा किनेको भेटियो
तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता
तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता
प्रत्येक मन्त्रीलाई प्रधानमन्त्रीले अनुगमन गर्ने
प्रत्येक मन्त्रीलाई प्रधानमन्त्रीले अनुगमन गर्ने
राप्रपा कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप:सडकमै आगो बाले
राप्रपा कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप:सडकमै आगो बाले
सभामुख बनाउन नेम्वाङको ओलीलाई आग्रह
सभामुख बनाउन नेम्वाङको ओलीलाई आग्रह
नयाँ स्मार्ट लाइसेन्सका लागि आगामी आइतवारदेखि आवेदन खुला गरिने
नयाँ स्मार्ट लाइसेन्सका लागि आगामी आइतवारदेखि आवेदन खुला गरिने
सङ्घीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार : अध्यक्ष नेपाल
सङ्घीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार : अध्यक्ष नेपाल