‘जनयुद्ध जारी छ ?’

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
‘जनयुद्ध जारी छ ?’

सारांश

  • काठमाडौँ, २५ भदौ ।
  • काठमाडौँ स्थित सर्वनाम थिएटरमा नाटक ‘जनयुद्ध जारी छ ?
  • ’ मञ्चन हुने भएको छ ।

काठमाडौँ, २५ भदौ । काठमाडौँ स्थित सर्वनाम थिएटरमा नाटक ‘जनयुद्ध जारी छ ?’ मञ्चन हुने भएको छ । राज शाहको लेखन तथा निर्देशनमा नाटक ‘जनयद्ध जारी छ ?’ मञ्चन हुन लागेको हो ।

साेमबार नाटकको पहिलो पोस्टर आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखक तथा निर्देशक शाहले नाटक छिटै मञ्चन हुने बताएका हुन् । नाटकमा दश वर्षे द्वन्द्व काल र यसले समाजमा पारेकाे असरलाई देखाउन खाेजिएकाे उनकाे भनाई छ ।

सर्वनाम कै उत्पादन राज शाह द्वारा लिखित तथा निर्देशित यो तेस्रो नाटक हो । यस अघि शाह द्वारा लिखित तथा निर्देशित दुई नाटक ‘बुख्याँचा मन’ र’जिन्दा सपना’ मञ्चन भैसकेका छन् । यस नाटकको लागि विगत चार महिना देखि पूर्वाभ्यास चलिरहेकाे  निर्देशक शाहले बताए ।

नाटक ‘जनयुद्ध जारी छ ?’ मा सर्वनाम कै कलाकारहरुकाे अभिनय रहने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि प्रधानन्यायाधीशविहीन बन्दै न्यायालय
फेरि प्रधानन्यायाधीशविहीन बन्दै न्यायालय
राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक  घाइते
राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक घाइते
नेकपा सरकारलाई सर्वोच्चले दियो धक्का
नेकपा सरकारलाई सर्वोच्चले दियो धक्का
सेक्स गर्न नमानेको निहुँमा श्रीमतीलाई मर्ने गरी कुटेपछि…
सेक्स गर्न नमानेको निहुँमा श्रीमतीलाई मर्ने गरी कुटेपछि…
सिंहदरबारमा सत्तापक्ष र राजपाको बैठक जारी
सिंहदरबारमा सत्तापक्ष र राजपाको बैठक जारी
रातभरि भएको बर्षा को कारण पहिरो जादा नारायण घाट मुङ्लिङ खन्ड अबरुद्ध
रातभरि भएको बर्षा को कारण पहिरो जादा नारायण घाट मुङ्लिङ खन्ड अबरुद्ध
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
राउटेलाई मदिरा वितरण गरे दुइहजार जरिवाना
राउटेलाई मदिरा वितरण गरे दुइहजार जरिवाना
आफ्ना सांसदलाई असोज ३ गतेसम्म काठमाडौं नछोड्न कांग्रेसको निर्देशन
आफ्ना सांसदलाई असोज ३ गतेसम्म काठमाडौं नछोड्न कांग्रेसको निर्देशन
लामो समय देखि अबरुद्ध मध्यपहाडी लोकमार्ग सडक खण्डको निर्माण कार्य सुरु
लामो समय देखि अबरुद्ध मध्यपहाडी लोकमार्ग सडक खण्डको निर्माण कार्य सुरु

तपाईंले छुटाउनुभयो कि?