– प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन मिति तत्काल घोषणा नहुने ,

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
– प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन मिति तत्काल घोषणा नहुने ,

सारांश

  • काठमाडौँ, ३२ साउन- प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन मिति तत्काल घोषणा नहुने भएको छ ।
  • निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सम्पन्न नगरेपछि निर्वाचन मिति घोषणा पछि सरेको हो ।
  • निर्वाचन आयोगले मंसिर पहिलो साता प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन गर्न भदौको पहिलो साता मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको थियो ।

काठमाडौँ, ३२ साउन- प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन मिति तत्काल घोषणा नहुने भएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सम्पन्न नगरेपछि निर्वाचन मिति घोषणा पछि सरेको हो ।

निर्वाचन आयोगले मंसिर पहिलो साता प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन गर्न भदौको पहिलो साता मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको थियो । क्षेत्र निर्धारण आयोगले २१ दिनको कार्यावधिमा काम सम्पन्न नगरेपछि सरकारले थप १५ दिन म्याद थपेको छ ।

तराईमा थप गरेका २२ स्थानीय तहबारे काम गर्नुपर्ने भएपछि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद थपेको हो । थपिएका स्थानीय तहको संख्याले आयोगलाई काम गर्न समस्या नहुने आयोगका सदस्य माधव अधिकारीले जानकारी दिए, नयाँ पत्रिकामा खबर छ ।

आयोगका छलफलमा रहेका निर्वाचन क्षेत्र
प्रतिनिधिसभाका लागि कहाँ कति क्षेत्र ?
प्रदेश नम्बर १ : २८
प्रदेश नम्बर २ : ३२
प्रदेश नम्बर ३ : ३३
प्रदेश नम्बर ४ : १८
प्रदेश नम्बर ५ : २६
प्रदेश नम्बर ६ : १२
प्रदेश नम्बर ७ : १६
जम्मा : १६५

प्रदेश सभाका लागि कहाँ कति क्षेत्र ?
प्रदेश नम्बर १ : ५६
प्रदेश नम्बर २ : ६४
प्रदेश नम्बर ३ : ६६
प्रदेश नम्बर ४ : ३६
प्रदेश नम्बर ५ : ५२
प्रदेश नम्बर ६ : २४
प्रदेशनम्बर७:३२                                                                                                                                                                                                                         जम्मा : ३३०

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री शाहीले दिए प्रधानमन्त्रीलाई निम्तो, रारा आउछु : प्रधानमन्त्री
मुख्यमन्त्री शाहीले दिए प्रधानमन्त्रीलाई निम्तो, रारा आउछु : प्रधानमन्त्री
डा. गोविन्द केसीले शुरु गरे १५औं अनसन- प्रदेश २ लगायत यी ६ ठाउँमा मेडिकल कलेज माग
डा. गोविन्द केसीले शुरु गरे १५औं अनसन- प्रदेश २ लगायत यी ६ ठाउँमा मेडिकल कलेज माग
दिसा–पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’
दिसा–पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’
राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता
राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता
यसरि हुन्छ चारकोशे झाडिमा लागुऔषध कारोवार !
यसरि हुन्छ चारकोशे झाडिमा लागुऔषध कारोवार !
सत्ता साझेदार दलबीच चुनावी सहकार्य गर्ने सहमति
सत्ता साझेदार दलबीच चुनावी सहकार्य गर्ने सहमति
महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभागका २० जनामा कोरोना संक्रमण
सर्वोच्चद्धारा सभामुख र उसभामुखलाई कार्यकालबारे कारण देखाउ आदेश जारी
सर्वोच्चद्धारा सभामुख र उसभामुखलाई कार्यकालबारे कारण देखाउ आदेश जारी
गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने विद्यालय
गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने विद्यालय
अझै हटेन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता
अझै हटेन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

तपाईंले छुटाउनुभयो कि?