जनार्दनको गृहजिल्ला रुकुमको त्रिवेणीमा माओवादी विजयी
सारांश
- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
- माओवादीका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी ५ हजार १२९ मतका साथ विजयी भएका हुन् ।
- सो पालिकामा काँग्रेसका अमर सिं खड्का ४ हजार २९३ मत ल्याएर विजयी भए ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी ५ हजार १२९ मतका साथ विजयी भएका हुन् ।
सो पालिकामा काँग्रेसका अमर सिं खड्का ४ हजार २९३ मत ल्याएर विजयी भए ।
यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै राजकुमारी रेउले ५ हजार १४३ मत ल्याएर विजयी भइन् ।
रुकुम पश्चिम अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया