जनार्दन शर्माले पहिलो पटक आफैंलाई भोट हाले

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
३२ पटक हेरिएको
Shares
जनार्दन शर्माले पहिलो पटक आफैंलाई भोट हाले

सारांश

  • रुकुम : पूर्वगृहमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले पहिलो पटक आफैंलाई मतदान गरेका छन् ।
  • रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका,५ को यमुनानन्द नमूना मावि ‘क’ मतदान केन्द्रबाट शर्माले मतदान गरेका हुन् ।
  • शर्मा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

रुकुम : पूर्वगृहमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले पहिलो पटक आफैंलाई मतदान गरेका छन् । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका,५ को यमुनानन्द नमूना मावि ‘क’ मतदान केन्द्रबाट शर्माले मतदान गरेका हुन् ।

शर्मा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

त्यस बखत उनले मतदान गर्ने मतदान केन्द्र उनको निर्वाचन क्षेत्रमा नपर्ने भएकाले अर्कैलाई मतदान गरेका थिए। यस पटक भने शर्माको मतदान केन्द्र उनकै निर्वाचन क्षेत्रमा परेको छ । शर्माले मतदान गरेको केन्द्रमा १२५५ जना मतदाता रहेका छन्

शर्मा यो जिल्लाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब म चुनाव लड्दिन  बिजुक्छे
अब म चुनाव लड्दिन बिजुक्छे
रुस कोरोनाविरुद्धको खोप विकास गर्ने पहिलो मुलुक बनेकै हो ?
रुस कोरोनाविरुद्धको खोप विकास गर्ने पहिलो मुलुक बनेकै हो ?
‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’
‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’
नेपालमा चट्याङले वर्षेनी ८२ जनाको मृत्यु
नेपालमा चट्याङले वर्षेनी ८२ जनाको मृत्यु
सुभेच्छा र राजु गिरि बिचको तनावले ‘शिवम’को रिलिज डेट सर्यो
सुभेच्छा र राजु गिरि बिचको तनावले ‘शिवम’को रिलिज डेट सर्यो
माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार
माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार
भारतबाट छपाएर ल्याउंँदै गरेको नक्कली स्टिकरसहित पक्राउ
भारतबाट छपाएर ल्याउंँदै गरेको नक्कली स्टिकरसहित पक्राउ
अब पूर्व कर्मचारीले राजनीतिक नियुक्ति नपाउने
अब पूर्व कर्मचारीले राजनीतिक नियुक्ति नपाउने
“mostbet Kz Онлайн Казино Ресми Сайты Слоттар + 250 Fs Мостбет Кз Официальный Сай
सप्तकोसीमा पानीको बहाब यो वर्षकै उच्च, रातो बत्ति बल्यो, स्थानीय त्रसित
सप्तकोसीमा पानीको बहाब यो वर्षकै उच्च, रातो बत्ति बल्यो, स्थानीय त्रसित

तपाईंले छुटाउनुभयो कि?