जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
४२ पटक हेरिएको
Shares
जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते

सारांश

  • काठमाडौं ।
  • सिन्धुलीको सुनकोशी कमेरेफाँट विपी राजमार्गमा बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
  • रामेछाप खाँडादेवीको कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको बा४ख ९४३८ नंको टिपर सिन्धुली जिल्ला अनियन्त्रित भई सडक छेउमा पल्टिँदा २२ वर्षीया कृष्णमाया माझी र  १६ वर्षीय चुनपाई लामाको धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

काठमाडौं । सिन्धुलीको सुनकोशी कमेरेफाँट विपी राजमार्गमा बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रामेछाप खाँडादेवीको कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको बा४ख ९४३८ नंको टिपर सिन्धुली जिल्ला अनियन्त्रित भई सडक छेउमा पल्टिँदा २२ वर्षीया कृष्णमाया माझी र  १६ वर्षीय चुनपाई लामाको धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

तेमाल गाउँपालिका–९ का १२ वर्षीय दिनेश तामाङ, सोही ठाउँका १२ वर्षीय नीरज माझी घाइते भएका छन् । घाइतेको अवस्था जटिल रहेकाले ट्रमा सेन्टर काठमाडौं ल्याइएको अन्य घाइतेमध्ये सात जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको र बाँकीको धुलिखेल अस्पतालमै उपचार भइरहेको जनाइएको छ । प्रहरीले टिपर चालक रामेछाप खाँडादेवीका ३७ वर्षीय खड्क माझीलाई नियन्त्रणमा लिई घटनाबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाउरेले फेला पारे रक्सीको बोतलभित्र सुरक्षित ५० वर्ष पुरानो पत्र
दाउरेले फेला पारे रक्सीको बोतलभित्र सुरक्षित ५० वर्ष पुरानो पत्र
महाकाली माथिको झोलुंगे पुल चुँडिन थाल्यो
महाकाली माथिको झोलुंगे पुल चुँडिन थाल्यो
ओलीसँग माधव नेपाल असन्तुष्ट, मन्त्री अधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने !
ओलीसँग माधव नेपाल असन्तुष्ट, मन्त्री अधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने !
यसरी हुन्छ नेपालमा सुन तस्करी, १ किलोमा १९ लाखदेखि ३० लाख रुपैयाँसम्म नाफा
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
नेपाल कम्युनिष्ट पार्टीमा दाङका १५ जना केन्द्रीय सदस्य
नेपाल कम्युनिष्ट पार्टीमा दाङका १५ जना केन्द्रीय सदस्य
आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल ः प्रधानमन्त्री
आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल ः प्रधानमन्त्री
एक क्विन्टल सुन बरामद हुँदा भन्सार र प्रहरी प्रमुख विदामा बस्नु संयोग मात्र हो?
एक क्विन्टल सुन बरामद हुँदा भन्सार र प्रहरी प्रमुख विदामा बस्नु संयोग मात्र हो?
म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छः  देउवा
म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छः देउवा
प्रधानमन्त्री ओलीको प्रश्न : खोई सुन ?
प्रधानमन्त्री ओलीको प्रश्न : खोई सुन ?