डोल्पा,मनाङ लगायतका उच्च हिमाली जिल्लाहरुमा हिमपात
सारांश
- मनाङ।
- डोल्पा, मनाङ लगायतका उच्च हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको छ ।
- उच्च हिमाली क्षेत्रका भागहरु हिमपातले सेताम्मै भएका छन् ।
मनाङ। डोल्पा, मनाङ लगायतका उच्च हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको छ । उच्च हिमाली क्षेत्रका भागहरु हिमपातले सेताम्मै भएका छन् । हिमपातको कारण त्यहाँको जनजीवन समेत प्रभावित हुन पुगेको छ तर जनजीवन प्नभावित भएपनि किसानमा खुसी छाएको छ ।







कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया