नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २९, २०७७
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २९ भाद्र ।
  • नेपालमा बितेको २४ घन्टाभित्र १५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
  • मृत्यु हुनेहरुमा ५ महिला र १० पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं, २९ भाद्र । नेपालमा बितेको २४ घन्टाभित्र १५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ५ महिला र १० पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज थपिएका १५ जनासँगै कुल मृतक संख्या ३ सय ६५ पुगेको छ । यो अहिलेसम्म २४ घन्टाभित्र सर्वाधिक मृत्यु संख्या हो ।
आज थपिएकासँगै कुल मृत्यु हुनेहरुको संख्या दुई सय ६० पुरुष र एक सय महिला पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?