जन्मदिनमा अपाङ्ग लाई जिन्सी प्रदान

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ७, २०७४
|
|
१४३ पटक हेरिएको
Shares
जन्मदिनमा अपाङ्ग लाई जिन्सी प्रदान

सारांश

  • बुटवल ।
  • युवा उधमी कमल आचार्य ले आफ्नो र छोरी श्रीस्टी आचार्यको जन्मदिनको अवसरमा अपाङ्ग वालवालिकाहरुलाई जिन्सी सामाग्री प्रदान गरेका छन ।
  • उनले बुटवल देबिनगरमा रहेको नेपाल अपांग आश्रममा रहेका २६ जना वालवालिका तथा बृद्ध बृद्धा लाई टिसर्ट तथा नास्ता मिठाई प्रदान गरेका छन ।

बुटवल । युवा उधमी कमल आचार्य ले आफ्नो र छोरी श्रीस्टी आचार्यको जन्मदिनको अवसरमा अपाङ्ग वालवालिकाहरुलाई जिन्सी सामाग्री प्रदान गरेका छन ।
उनले बुटवल देबिनगरमा रहेको नेपाल अपांग आश्रममा रहेका २६ जना वालवालिका तथा बृद्ध बृद्धा लाई टिसर्ट तथा नास्ता मिठाई प्रदान गरेका छन ।
आचार्य कपिलवस्तु जन्मेर बुटवल बस्दै श्रीस्टी जनप्रीय होट्ल सन्चालन गर्दै आएका छन।
सामाग्री प्रदान गर्दै आचार्यले संघ सस्थाले यो कार्यमा साथ दिनु पर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
खच्चरका घण्टीले गुञ्जायमान सडकमा मोटरसाइकल
खच्चरका घण्टीले गुञ्जायमान सडकमा मोटरसाइकल
भारतकाे बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना ५ यात्रु सक्त घाईते
भारतकाे बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना ५ यात्रु सक्त घाईते
नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा ३२ जना घाइते
नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा ३२ जना घाइते
उपत्यकामा आज यस वर्षकै बढी चिसो
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
नेपाल रेडक्रसको महाधिवेशन भोलिदेखि
नेपाल रेडक्रसको महाधिवेशन भोलिदेखि
जति अनुगमन गरेपनि किन घटेन गोलभेडाको भाउ ?
जति अनुगमन गरेपनि किन घटेन गोलभेडाको भाउ ?
प्रधानमन्त्री ओलीद्वारा भरतमोहन अधिकारीको “संसददेखि संविधानसभासम्म” विमोचन
प्रधानमन्त्री ओलीद्वारा भरतमोहन अधिकारीको “संसददेखि संविधानसभासम्म” विमोचन
स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की (अन्तर्वार्ता)
स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की (अन्तर्वार्ता)

तपाईंले छुटाउनुभयो कि?