महाकाली किनारमा शव फेला

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २७, २०८०
|
|
४७ पटक हेरिएको
Shares
महाकाली किनारमा शव फेला

सारांश

  • बैतडी ।
  • बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ ।
  • शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको हो ।

बैतडी । बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ ।

शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको हो । स्थानीय बासिन्दाले शव देखेपछ प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति गठन
लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति गठन
एनसेलबाट कर असुल गराउन सर्वोच्च अदालतको आदेश
एनसेलबाट कर असुल गराउन सर्वोच्च अदालतको आदेश
दशैँको मुखमा यसरी ठगिँदै यात्रुः टिकटमा ब्यापक कालोबजारी
दशैँको मुखमा यसरी ठगिँदै यात्रुः टिकटमा ब्यापक कालोबजारी
सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले के-के भने ? (पूर्णपाठ)
सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले के-के भने ? (पूर्णपाठ)
बाढीले दक्षिण एसियाका ६० लाख मानिस विस्थापित हुने खतरामा
बाढीले दक्षिण एसियाका ६० लाख मानिस विस्थापित हुने खतरामा
मेरुदण्ड पक्षघात समूहलाई साढे २ लाख सहयोग
मेरुदण्ड पक्षघात समूहलाई साढे २ लाख सहयोग
वैदेशिक रोजगारीको कुरूप पाटो : देशभित्रै ठगिन्छन् युवा
“मोस्ट वाण्टेड”को सूचीमा रहेका शर्मा मन्त्रीको कुर्सीमा विराजमान
“मोस्ट वाण्टेड”को सूचीमा रहेका शर्मा मन्त्रीको कुर्सीमा विराजमान
सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक