राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल फोटो बनाउने पत्रकार पक्राउ !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
४९
|
२५ पटक हेरिएको
Shares
राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल फोटो बनाउने पत्रकार पक्राउ !

सारांश

  • अस्बिन खड्का, ११ जेठ।
  • राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बीच को अश्लिल र आपत्तीजनक फोटो बनाएर फेसबुकमा सेयर र पोष्ट गर्ने उपहार एमएमका निर्देशक र पत्रकार सरोज निरौला पक्राउ परेका छन्।
  • उदयपुरमा उपहार एमएमका निर्देशक सरोज निरौलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो।

अस्बिन खड्का, ११ जेठ। राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बीच को अश्लिल र आपत्तीजनक फोटो बनाएर फेसबुकमा सेयर र पोष्ट गर्ने उपहार एमएमका निर्देशक र पत्रकार सरोज निरौला पक्राउ परेका छन्।

उदयपुरमा उपहार एमएमका निर्देशक सरोज निरौलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो। सिआईबीको निर्देशनमा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका निरौला लाई सिआईबीमा पठाइएको उयदपुर का प्रहरी प्रमुख एसपी नवराज भट्टले बताउनु भयो ।

निरौलाले राष्ट्रपति र प्रधानमन्त्रीले अंगालो हालेको फोटो बनाई पोष्ट गरेका थिए। सो फोटोलाई सरकार विरोधीले फेसबुकमा ‘भाइरल’ बनाएका थिए। उनीविरुद्ध बिद्युतीय कारोबार ऐनअुनसार कारबाही गरिने प्रहरीले जनाएको छ।

पक्राउ परेका निरौलाको एफएम सञ्चालनको तयारीमा रहेकाे छ । उनले पोस्ट गरेको बिषयमा चर्चा हुन थालेपछी उनले फेसबुक वालमा लेखेका छन ‘म सरोज निरौला नाममा रहेको फेसबुक आईडिबाट नेपालका सम्मानिय राष्ट्रपती विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको तस्बीर पोष्ट हुन गएको र उक्त तस्बीर मैले कुनै नियतले पोष्ट नगरेको जानकारी गराउन चाहान्छु ।’

मोवाईल चलाउने क्रममा भुलवस उक्त तस्बीर सियर हुन गएको हुदाँ यस कार्यबाट सामाजिकरुपमा पर्न गएको समस्या प्रति संबन्धित सबै प्रति म क्षमा चाहान्छु । आईन्दा यस किसिमको गल्ती समेत नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।

प्रतिक्रिया

49 कमेन्ट

    Comment Author

    JN Marasini

    ओलि सरकार यो कुकुर लाई झुन्डायर मार ?

    Comment Author

    Binod Bhandari

    यसलाई हदै सम्मकाे कारबाईहाेस

    Comment Author

    Yadu Mishra

    Sala khate patrakaar bhetish

    Comment Author

    Dorna Sirmali

    Haat katnu par6 yeska

    Comment Author

    Rajan Babu

    (y)

    Comment Author

    Bikalpa Pokhrel

    देशमा कानुन पनि रै छ भन्ने अाभाष होस उहाँलाई

    Comment Author

    सुरज लामा

    फाँसि दिनु पर्ने सालेलाई।

    Comment Author

    Bhim Bahadur Singh Tamang

    यस्तो कुकुर मारेर फ्याले हुन्छ

    Comment Author

    Sugam Karki

    Yati thulo posta ma basiko jo dysko p.m & rasta pati jasto lae respect nagarye paxi ta janaie paryo ni

    Comment Author

    Pradip Tamang

    यति धेरै पढ्ने को बुद्धि यहि हो

    Comment Author

    Anil Neupane

    Karbai hunu jaruri huncha

    Comment Author

    Sagar Sharma

    Aafu lai matra hoina pm jeu president jeu janata lai pani yesto kura vako hunxa teso huda eakdam Kada law banaunu lai kasle rokeko xa tapai haru lai

    Comment Author

    Lal Lal Singh

    कारवाइ पनि साथै येसको लाइसेन्स पनि खारिस हो

    Comment Author

    Mahendra Budhathoki

    एस्लाइ मार्नै पर्छ खाते हो यो

    Comment Author

    गोर्खालि देवेन्द्र इजम लिम्बु

    कार्वाही हुनै पर्छ ।

    Comment Author

    Prakash Koirala

    गाेलिहान्नु पर्छ

    Comment Author

    Bamdev Awosti

    गोलि हान साला खाते लाई

    Comment Author

    Shyam Fayal

    Hijosamma ta rastrapati ra pradhanmantriko jastosukai photo banayara post garthe ta underline jan haru. Aaja aafulai pardachahi karbahi garnuparne a#astha aayo?

    Comment Author

    Shyam Bhandari

    Bewakuf.

    Comment Author

    Tiwari Lokram

    Good

    Comment Author

    Kishor Thapa

    yes lai matri hoina sabai jhuto news ra foto halne lai kharbi hunu parxa

    Comment Author

    Sanju Kumal

    सामाजिक सन्जालको दुरुपयोग गर्नेलाई कारबाहि हुनैपर्छ

    Comment Author

    Yaris Bikram Poudel

    यो साले पत्रकार लाई इन्काउन्टर गरिदिनु पर्छ।

    Comment Author

    Narayan Kandel

    Good

    Comment Author

    Ganesh Khadka

    यस्ताे कुकुर लाई साङ्लिले बानेर राख्नु पर्छ छाेड्न हुन्न

    Comment Author

    Rasmila Dhami

    कुत्ता

    Comment Author

    Prem Prasad Bhattarai

    राम्रो

    Comment Author

    Bishnu Lal Thakali

    Pit patrakarita garne lai karbahi garnai parcha.

    Comment Author

    Kumar Panday

    सालेलाई हदैसम्मको कार्वाही होस।

    Comment Author

    Hari Karki

    Hadai Sammako Karbahi huna parx….

    Comment Author

    Aachyon Gurung

    पत्रकारिताको मर्यादालाई पत्रकार मित्रहरूले कहिल्यै भुल्नु हुदैन , आजकल धेरै भ्रामक समाचारहरु छापिएका भेट्ने गरिन्छ, शिर्षक अर्को र समाचार कता न कताको के, त्यसैले केही खबरदारी गर्नु नै पर्छ मेरो विचारमा …

    Comment Author

    Raju Shrestha

    Good

    Comment Author

    Santosh Rimal

    यी झुटा पत्रकार र हरेककाे फाेटाे कसैका मान हानि चाहे जाे काेहि लाई कडा भन्दा कडा कार्बाई हाेस

    Comment Author

    Debendra Thapa

    चाहिने भन्दा बडि नै बुर्कुसी मार्ने लाई पाता कसेन भने देश अराजक भैनै सको ए बा बा असहमति राख्ने पनि सभ्य भासा अनु चित्र पनि त छन नि अच्चकाली नै त गर्नु हुदैन नि।

    Comment Author

    Mahesh Bc

    Yo haramilai aajiban jel halnu parxa

    Comment Author

    Risi Aachame

    यो चोरको कला यतिनै रहेछ बुद्दीमा बिर्को लागेको

    Comment Author

    Arjun Mahat

    कारबाही हुनु राम्रो

    Comment Author

    Gopal Gurung Gopal Gurung

    पत्रकार मित्र हरू एऊटा गलती ले कस‌ई को जिनदगी सप्रिनु पनी सखछह बरबाद पनी हुनु सकछह
    तेस कारण॔ अरू लाई पनी सुरछित। अरम आफु पनी सुरछित रहम
    गलति बिना जागिर गरने सगं पनी हुनछह
    अरू सरकारी जागिर गरने सगं पनी हुनछह
    माफी मांगे पनी हुनछह माफी मांगी कोई सियानो हुनना एक चोटटी माफी जसले पनी दिन छह
    मो पनी यही चाहनछू कि माफि देऊस वहा हरूले पत्रकार दाई भाई जुन हुन
    मो भनदा सियानो ठुलो
    Jay nepap

    Comment Author

    Khadendra Thapa

    एखाते पत्रकारतेरा अामा दिदी श्रिमतिबैनि छैनन भुलबस अामा दिदी श्रिमतिको नाङो फोटो सेरगरलास

    Comment Author

    Tika Bhusl

    कर्तब्य र अधिकार थाहा नहुँदा यस्तो हुन्छ

    Comment Author

    Deepak Khatri

    यस्ता नलाएकहरु पत्रकार होइनान समाजमा बिकृती फैलाउने र समाज भाँड्न खोज्ने कुकुर हुन यस्ता लाई माफी होइन कडा भन्दा कडा कार्वाही होस।

    Comment Author

    Raghubir Raghubir Singh Bohara

    यसलाई सर्बोच्च सहित 20 बर्ष कैद हुनु पर्छ

    Comment Author

    Rajendra Shrestha

    यस्तालाइ पत्रकार भन्ने होइन पतुर्कार भन्नू पर्छ आजिवन काराबास गर होइन भने त्यो भन्दा सि ग्रेडका आह्न सक्छ्न

    Comment Author

    Gum Magar

    Jharpat patrakar

    Comment Author

    Puskar Shrestha

    estolai hadaisammako karbai garna parxa.

    Comment Author

    Bob Gurung

    सक्त कारबाही गर्नुपर्छ यस्तालाई।

    Comment Author

    Elisha Shrestha

    पत्रकार भयेर जथाभबि बाेल्न पाईन्छ तेस्ताे लाई कडा भन्दा कठा सजाये दिनुपर्छ

    Comment Author

    Kanchhi Kauchamgr

    Khate yasto pani.patrakar hunxara. Sakxas vne tero pariwarko aslil pic rakheta viral van . Aruko aslila pic banaune jokohilai pni hadai sammako karbahi hos samajik sanjalko durupayog nhos

    Comment Author

    Sita Pulami

    पत्रकार भएर जे पनि पोष्ट गर्न मिल्छ भन्ने मान्छे पत्रकार हैन त्यो दुष्टकार हो। त्यसलाई कडा कार्बाहि गर्नु पछर्छ।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 49
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?