.जबरजस्ती करणीको अभियोगमा पक्राउ ः

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
.जबरजस्ती करणीको अभियोगमा पक्राउ ः

सारांश

  • कास्की, २९ असार लेखनाथ महानगरपालिका–२८ कालिका स्थान घर भई हाल नयाँबजार बस्ने १२ वर्षीया बालिकालाई ललाई फकाई लेखनाथ महानगरपालिका–८ नयाँबजार स्थित शुभकामना गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको अभियोगमा पर्वत बेहुलिवास–७ घर  भएका १९ वर्षीय रमेश बि.
  • क.
  • लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कास्की, २९ असार

लेखनाथ महानगरपालिका–२८ कालिका स्थान घर भई हाल नयाँबजार बस्ने १२ वर्षीया बालिकालाई ललाई फकाई लेखनाथ महानगरपालिका–८ नयाँबजार स्थित शुभकामना गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको अभियोगमा पर्वत बेहुलिवास–७ घर  भएका १९ वर्षीय रमेश बि.क.लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?