जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १३, २०८०
|
|
२४ पटक हेरिएको
Shares
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने

सारांश

  • काठमाडौँ ।
  • पशुपतिमा राखिएको सुनको जलहरीका सम्बन्धमा सरकारका तर्फबाट सदनलाई प्रष्ट पार्ने सहमति भएको छ ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधनका क्रममा पशुपतिमा राखिएको सुनको जलहरीका विषयमा प्रष्ट पार्ने सहमति भएको हो ।

काठमाडौँ । पशुपतिमा राखिएको सुनको जलहरीका सम्बन्धमा सरकारका तर्फबाट सदनलाई प्रष्ट पार्ने सहमति भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधनका क्रममा पशुपतिमा राखिएको सुनको जलहरीका विषयमा प्रष्ट पार्ने सहमति भएको हो ।

जलहरीका सम्बन्धमा संसद्मा प्रकट भएको अभिव्यक्तिलाई संसद्को ‘रेकर्ड’बाट हटाउने सहमति भएको बैठकपछि नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक गिरी सहभागी थिए ।

(https://yourolddog.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Apple engineer ‘fired’ over early iPhone X leak
Apple engineer ‘fired’ over early iPhone X leak
अछाममा अझै महिनावारी हुँदा ‘कडा बारना’
अछाममा अझै महिनावारी हुँदा ‘कडा बारना’
परम्परा जोगाउन पञ्चेबाजा बजाउँदै महिला
परम्परा जोगाउन पञ्चेबाजा बजाउँदै महिला
लुकाए ज्यान जान्छ : क्यान्सर विजेता
लुकाए ज्यान जान्छ : क्यान्सर विजेता
आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने
आचारसंहिताको उल्लङ्घन गर्ने युट्युब च्यानललाई कारबाही गरिने
सरकार–विप्लवको मिलेमतोको संकेत -ओली र दाहाल( भिडियो रिर्पोट सहित)
सरकार–विप्लवको मिलेमतोको संकेत -ओली र दाहाल( भिडियो रिर्पोट सहित)
वामदेव गौतमलाई एकीकृत समाजवादीमा आउन माधव नेपालको प्रस्ताव
वामदेव गौतमलाई एकीकृत समाजवादीमा आउन माधव नेपालको प्रस्ताव
बिजुली र इन्धन बिना पानी तान्ने पम्प कस्तो होला ?
बिजुली र इन्धन बिना पानी तान्ने पम्प कस्तो होला ?
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
महामारीको सन्नाटामा विश्व शक्तिराष्ट्र अमेरिका
महामारीको सन्नाटामा विश्व शक्तिराष्ट्र अमेरिका

तपाईंले छुटाउनुभयो कि?