स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
६२ पटक हेरिएको
Shares
स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने

सारांश

  • काठमाडौं।
  • पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को प्रत्यक्ष प्रसारण भारतीय टिभी नेटवर्क स्टार स्टारस्पोर्ट्समा हुने भएको छ।
  • क्यानले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो।

काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को प्रत्यक्ष प्रसारण भारतीय टिभी नेटवर्क स्टार स्टारस्पोर्ट्समा हुने भएको छ।

क्यानले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो। यस्तै एनपिएलको प्रमुख प्रायोजकमा सिद्धार्थ बैंक भित्रिएको छ। सिद्धार्थ बैंक र एनपिएलबीच ५ वर्षको सम्झौता भएको क्यानका सचिव पारस खड्काले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटार प्रदर्शनमा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
बालुवाटार प्रदर्शनमा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार : परराष्ट्रमन्त्री
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार : परराष्ट्रमन्त्री
नेकपा(एस)को सचिवालय बैठक स्थगित
नेकपा(एस)को सचिवालय बैठक स्थगित
मेलम्चीका कारण अन्य आयोजनाहरु प्रभावित नहुने- खानेपानी मन्त्री बीना मगर
मेलम्चीका कारण अन्य आयोजनाहरु प्रभावित नहुने- खानेपानी मन्त्री बीना मगर
स्नातक पढ्न प्लास्टिक सर्जरी
स्नातक पढ्न प्लास्टिक सर्जरी
पूर्वी पहाडी जिल्लामा हिमपात
पूर्वी पहाडी जिल्लामा हिमपात
जनार्दन प्रकरणः ‘सीसीटीभी फुटेज रिकभर’ गर्ने जिम्मा नेपाल प्रहरीलाई
जनार्दन प्रकरणः ‘सीसीटीभी फुटेज रिकभर’ गर्ने जिम्मा नेपाल प्रहरीलाई
इरानी सेनाको रिभाल्युशनरी गार्डलाई अमेरिकाद्वारा आतंवादी संगठन घोषित
इरानी सेनाको रिभाल्युशनरी गार्डलाई अमेरिकाद्वारा आतंवादी संगठन घोषित
सुनिल शेट्टीका छोरा अहान पनि बलिउड भित्रिँदै, यो फिल्मबाट गर्नेछन् डेब्यु
सुनिल शेट्टीका छोरा अहान पनि बलिउड भित्रिँदै, यो फिल्मबाट गर्नेछन् डेब्यु