जाजरकोटमा कांग्रेसका राजीवविक्रम अगाडि, पूर्व गृहमन्त्री शक्ति बस्नेत पछाडि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२१ पटक हेरिएको
Shares
जाजरकोटमा कांग्रेसका राजीवविक्रम अगाडि, पूर्व गृहमन्त्री शक्ति बस्नेत पछाडि

सारांश

  • जाजरकोट, मंसिर २१ –प्रतिनिधिसभा सदस्यमा जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजीवविक्रम शाहले ६१३ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ ।
  • प्रारम्भिक मतपरिणाम अनुसार उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार शक्तिबहादुर बस्नेतले ४३४ मत ल्याउनुभएको छ ।
  • शक्तिबहादुर बस्नेत माओवादीका नेता तथा पूर्व गृहमन्त्रीसमेत हुनुहुन्छ ।

जाजरकोट, मंसिर २१ –प्रतिनिधिसभा सदस्यमा जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजीवविक्रम शाहले ६१३ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ ।

प्रारम्भिक मतपरिणाम अनुसार उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार शक्तिबहादुर बस्नेतले ४३४ मत ल्याउनुभएको छ । शक्तिबहादुर बस्नेत माओवादीका नेता तथा पूर्व गृहमन्त्रीसमेत हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?