जापानामा पुनः भूकम्प !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
३० पटक हेरिएको
Shares
जापानामा पुनः भूकम्प !

सारांश

  • टोकियो ,१५ साउन ।
  • जापानको फुकुशिमा प्रान्तमा ५।
  • ४ म्याग्निच्युडको भूकम्प गएको छ ।

टोकियो ,१५ साउन । जापानको फुकुशिमा प्रान्तमा ५।४ म्याग्निच्युडको भूकम्प गएको छ ।
स्थानीय समयाअनुसार मङ्गलबार बिहान ५ः४२ बजे सो भूकम्प गएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु तटिय क्षेत्रको जल सतहमा रहेको जनाइएको छ ।

पूर्वी जापानको मियागी र फुकुशिमा प्रान्तहरु यस भूकम्पबाट बढी प्रभावित भएको बताइएको छ । हालसम्म यस भूकम्पबाट मानवीय र सम्पत्तीको क्षतिको कुनै विवरण प्राप्त नभएको बताएको । साथै भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन् । जापान विश्वको अरु राष्ट्रको तुलनामा बारम्बार भूकम्पले सताउने देश हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    So sad.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?