जारी संसद अधिवेशन अन्य गर्ने सरकारकाे निर्णय

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३०, २०८१
|
|
२५ पटक हेरिएको
Shares
जारी संसद अधिवेशन अन्य गर्ने सरकारकाे निर्णय

सारांश

  • काठमाडौं।
  • सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ।
  • माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रिपरिषद वैठकले यो निर्णय लिएको हो।

काठमाडौं। सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ। माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रिपरिषद वैठकले यो निर्णय लिएको हो।

भोलि अन्तिम वैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

मन्त्रिपरिषदको बैठकले भोलि सोमबार राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?