बाराको परवानीपुर गाउँपालिकामा राजपा विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
४२ पटक हेरिएको
Shares
बाराको परवानीपुर गाउँपालिकामा राजपा विजयी

सारांश

  • बारा, असोज ६ – बाराको परवानीपुर गाउँपालिकाको अध्यक्षमा राजपाका हरिनारायण साह २६७८ मत ल्याएर विजयी हुनुभएको छ ।
  • उहाँका प्रतिस्पर्धी एमालेका राम क्षेत्री पटेलले १८ सय मत पाउनुभयो ।
  • यस्तै उपाध्यक्षमा पनि राजपाकै सावित्रीदेवी पटेल २४ सय ७१ मतसहित विजयी हुनुभयो ।

बारा, असोज ६ – बाराको परवानीपुर गाउँपालिकाको अध्यक्षमा राजपाका हरिनारायण साह २६७८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका राम क्षेत्री पटेलले १८ सय मत पाउनुभयो ।

यस्तै उपाध्यक्षमा पनि राजपाकै सावित्रीदेवी पटेल २४ सय ७१ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सुगन्धी साह कनुइनले २ हजार १७ मत ल्याउनुभयो ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?