जिपले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा बोलेरो जिपले ठक्कर दिंदा मोटरसाइकलमा चढेका २ जनाको ज्यान गएको छ ।
  • नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती १६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ ।
  • ठक्कर दिने जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा बोलेरो जिपले ठक्कर दिंदा मोटरसाइकलमा चढेका २ जनाको ज्यान गएको छ ।

नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा प्यूठानको लिवाङ–८ घर भई हाल पूर्वी नवलपरासी कावासोती १६ बस्ने ३३ वर्षीय जगतबहादुर परियार र उनका भान्जा १० वर्षीय विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ ।

ठक्कर दिने जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । शनिबार चोकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१त ९७५९ नं को बलेरोले विपरीत दिशातर्फ जाँदै गरेको लु२०प ५१७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको हो ।

(https://eluminoustechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?