‘हामी नेपाल प्रहरी’ गीत छोटो समयमै चर्चामा (भिडियो)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
‘हामी नेपाल प्रहरी’ गीत छोटो समयमै चर्चामा (भिडियो)

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) भुपेन्द्र बुढाथोकीले ‘हामी नेपाल प्रहरी’बोलको गीत बजारमा ल्याएका छन् ।
  • जनताको सेवक प्रहरीको सुख दुखका भाव समेटिएको उक्त गीत युटुबमार्फत सार्वजनिक गरिएको छ ।

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) भुपेन्द्र बुढाथोकीले ‘हामी नेपाल प्रहरी’बोलको गीत बजारमा ल्याएका छन् ।

जनताको सेवक प्रहरीको सुख दुखका भाव समेटिएको उक्त गीत युटुबमार्फत सार्वजनिक गरिएको छ ।

गीतमा गायक राजेशपायल राईको स्वर र सन्तोष रजौरेको संगीत रहेको छ । गीतको भिडियोमा नेपाल प्रहरीको ड्रेसमा रहेर धेरै युवाहरुलाई अभिनय गराइएकोा छ ।

नेपाल प्रहरीको असइ पदमा नियुक्त भएको छोटो समयमै आफ्नो मात्र नभई समग्र नेपाल प्रहरीको छुट्टै पहिचान र क्षमता प्रस्तुत गरेकोमा शुभेच्छुकहरुबाट बधाई तथा शुभकामना दिनेहरुको ओइरो छ ।

 

 

(newslive.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nani Mahato

    Good job

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?