जिम्मेवारी सम्हालेलगत्तै एक्सनमा काठमाडौं प्रहरी प्रमुख, डन चक्रे मिलन पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १०, २०७४
|
|
३१ पटक हेरिएको
Shares
जिम्मेवारी सम्हालेलगत्तै एक्सनमा काठमाडौं प्रहरी प्रमुख, डन चक्रे मिलन पक्राउ

सारांश

  • काठमाडौं ।
  • महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले डन चक्रे मिलनलाई प्रक्राउ गरेको छ ।
  • काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रवीन्द्र धानुकले जिम्मेवारी सम्हालेको भोलिपल्टै चक्रे मिलन फन्दामा परेका हुन् ।

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले डन चक्रे मिलनलाई प्रक्राउ गरेको छ ।

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रवीन्द्र धानुकले जिम्मेवारी सम्हालेको भोलिपल्टै चक्रे मिलन फन्दामा परेका हुन् । स्थानीय बासिन्दाले गुणगर्दी गरेर डन चक्रेले दुःख दिएको भन्दै उजुरी दिएपछि शुक्रबार अपराह्न ठमेलबाट पक्राउ गरिएको एसएसपी धानुकले जानकारी दिए ।

‘गुण्डागर्दी गरेर सर्वसाधारण र ब्यवसायीलाई दुःख दिने जो कोहीलाई अब प्रहरीले बाँकी राख्दैन, काठमाडौंलाई सुरक्षीत शहर बनाउने मेरो अभियान सुरु भएको छ,’ धानुकले भने ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Gajendra Chand

    good

    Comment Author

    Chaarghare Jetha Rai

    Suruma mattrai ho ki paxi ko herum

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?