जिसीको नेतृत्वमा पार्टि प्यालेस तथा क्याटरिङ महासंघ गठित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०७५
|
|
२२ पटक हेरिएको
Shares
जिसीको नेतृत्वमा पार्टि प्यालेस तथा क्याटरिङ महासंघ गठित

सारांश

  • काठमाडौ, ३१ जेठ ।
  • नेपाल पार्टिप्यालेस तथा क्याटरिङ महासंघको प्रथम महाधिवेशन सम्पन्न भएको छ ।
  • कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाको प्रमुख आथित्यतामा सम्पन्न महाधिवेशनमा लिला जिसी सर्बसम्मत अध्यक्षमा निर्वाचित भएका छन ।

काठमाडौ, ३१ जेठ । नेपाल पार्टिप्यालेस तथा क्याटरिङ महासंघको प्रथम महाधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाको प्रमुख आथित्यतामा सम्पन्न महाधिवेशनमा लिला जिसी सर्बसम्मत अध्यक्षमा निर्वाचित भएका छन ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले क्याटरिङ व्यवसायले देशको अर्थतन्त्रमा टेवा पुगेको बताएका छन ।

काठमाडौंको अमृतभोग पार्टि प्यालेसमा भएको महाधिवेशनले २८ सदस्यीय समिति बनाएको छ ।

बरिष्ठ उपाध्यक्षमा तेजेन्द्ररत्न शाक्य, उपाध्यक्ष  राजेन्द्रकुमार श्रेष्ठ,लक्ष्मण पोखरेल, कृष्णप्रसाद पाण्डे ,केपि शर्मा ,गोकुल बेसार,नानिबाबु थापा,र हरिप्रसाद न्यौपाने , प्रत्यक प्रदेश बाट रहेका छन ।

महासचिवमा उत्तम प्रकाश शर्मा ,सचिब बलराम पौडेल ,कोषाध्यक्षमा पृथ्बिभक्त प्रजापति सहसचिवमा मुकुन्दहरि गौतम निर्वाचित भएका छन् ।

साथै १४ सदस्यहरु निर्बिरोध भएका छन् । निर्बिरोध सदस्यहरुमा  प्रेमकुमार बर्मा, सुशील थापा , बच्चुराम ढुंगाना ,राजु महर्जन , बाबुराम महर्जन् , शान्ताराम सांङ्गाक्षे,  श्रृजना जिसि , गिताप्रसाद सुवेदी, सचिन्द्र श्रेष्ठ , किरणप्रसाद हलुवाई,  रबिन्द् कुमार श्रेष्ठ लगाएत  रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?