जीप दुर्घटना हुँदा १० जनाको मृत्यु !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
५७ पटक हेरिएको
Shares
जीप दुर्घटना हुँदा १० जनाको मृत्यु !

सारांश

  • डोल्पा,१९ कात्तिक ।
  • डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
  • सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले जानकारी दिए ।

डोल्पा,१९ कात्तिक । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले जानकारी दिए ।

दुई जनाको जिवितै उद्दार गरिएको छ । उनीहरुको दुनै अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको डीएसपी विष्टले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?