पुराणबाट रु १२ लाख संकलन

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
पुराणबाट रु १२ लाख संकलन

सारांश

  • इलाम, १४ चैत , इलामको माईजोगमाई गाउँपालिकास्थित नयाँबजारमा सञ्चालित शतचण्डी धनधान्याञ्चल सप्ताह महायज्ञमा रु १२ लाख संकलन भएको छ ।
  • अतिथि सदन निर्माणका लागि सञ्चालन गरिएको पुराणबाट रु ११ लाख ८० हजार ८१५ संकलन भएको हो ।
  • साथै, ४१ जनाले दूध, धान, चामल द्रव्यलगायत तुलादानसमेत गरेका छन् ।

इलाम, १४ चैत , इलामको माईजोगमाई गाउँपालिकास्थित नयाँबजारमा सञ्चालित शतचण्डी धनधान्याञ्चल सप्ताह महायज्ञमा रु १२ लाख संकलन भएको छ ।

अतिथि सदन निर्माणका लागि सञ्चालन गरिएको पुराणबाट रु ११ लाख ८० हजार ८१५ संकलन भएको हो । साथै, ४१ जनाले दूध, धान, चामल द्रव्यलगायत तुलादानसमेत गरेका छन् । पुराणमा करीब १२० बोरा सिमेन्टसमेत विभिन्न दाताले सहयोग गरेका छन् ।

पुराण समापनका अवसरमा सहयोग गर्ने सबैमा बाबाजी र पुराण आयोजक समितिले धन्यवाद दिनाका साथै सम्मानसमेत गरिएको पण्डित बुद्धिप्रकाश लुइँटेलले बताउनुभयो ।

(merakisalonnc.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च अदालत विराटनगरले अभियुक्तलाई धरौटीमा रिहा गर्न थालो
जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्नेछु : मन्त्री मण्डल
जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्नेछु : मन्त्री मण्डल
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति
पर्साको ओरिया खोलामा भेटिए दुई सीमास्तम्भ
पर्साको ओरिया खोलामा भेटिए दुई सीमास्तम्भ
सैफसँग बिहे गरेकी करिनाले अर्कै अभिनेतालाई मन पराउँथिन्
सैफसँग बिहे गरेकी करिनाले अर्कै अभिनेतालाई मन पराउँथिन्
धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली कास्की
धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली कास्की
बैशाख १२ गते शुक्रबारको राशिफल यस्तो छ
बैशाख १२ गते शुक्रबारको राशिफल यस्तो छ
यस्तो बन्यो नेपाल क्रिकेट संघको नयाँ टीम
यस्तो बन्यो नेपाल क्रिकेट संघको नयाँ टीम
पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीमा योगदानको चर्चा
पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीमा योगदानको चर्चा
जिपले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?