जुगलद्वारा कपनमा प्रभातफेरी कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
जुगलद्वारा कपनमा प्रभातफेरी कार्यक्रम

सारांश

  • काठमाडौ, १७ वैशाख ।
  •  जुगल इङलिस स्कुलले  साेमवार प्रभात फेरी कार्यक्रमकाे अायाेजना गरेकाे छ ।
  • बुढानिलकण्ठ नगरपालिका वडा न १० मा अवस्थित जुगल इङलिस स्कुलले साेमवार २५६२ औँ बुद्ध जयन्तीको अवसर पारेर प्राभत फेरी कार्यक्रमको आयोजना गरेकाे हाे।

काठमाडौ, १७ वैशाख । जुगल इङलिस स्कुलले  साेमवार प्रभात फेरी कार्यक्रमकाे अायाेजना गरेकाे छ ।

बुढानिलकण्ठ नगरपालिका वडा न १० मा अवस्थित जुगल इङलिस स्कुलले साेमवार २५६२ औँ बुद्ध जयन्तीको अवसर पारेर प्राभत फेरी कार्यक्रमको आयोजना गरेकाे हाे।     

उक्त कार्यक्रममा बुनपा १० का वडा अध्यक्ष नवराज भट्टराई , कपन प्रहरी प्रभाग प्रमुख देब बहादुर कुवर, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, शिक्षक / शिक्षिका, बिद्यार्थी ,स्थानीय महिला समूह र समाजसेवीहरुको उपस्थिति थियो ।

बुद्धका विभिन्न उपदेश उल्लेखित प्ले कार्ड तथा ब्यानर सहित बिद्यालय प्रङ्गणबाट शुरु भर्इ कपनको विभिन्न ठाउँ परिक्रमा गर्दै पुनः विद्यालायमा बुद्ध प्रवचन सहित कार्यक्रम समापन भएको विद्यालयका प्रिन्सीपल विवेक विनयीले शिखर न्युजलाई जानकारी दिए।

उक्त कार्यक्रम संचालन  विद्यालयकी सम्योजक श्यामा पन्तीले गरेकि थिइन ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?