घुससहित इन्जिनियर यादव र सव–इञ्जिनियर उमा श्रेष्ठ रंगेहात पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ४, २०७६
|
|
४० पटक हेरिएको
Shares
घुससहित इन्जिनियर यादव र सव–इञ्जिनियर उमा श्रेष्ठ रंगेहात पक्राउ

सारांश

  • काठमाडौं ४,साउन।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले सर्लाहीको रामनगर गाउँपालिकामा कार्यरत इन्जिनियर रामजी बाबु यादव ५० हजार घुससहित पक्राउ गरेको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई मलंगवा नगरपालिका-१० स्थित अशोका होटलबाट नियन्त्रणमा लिएको हो ।

काठमाडौं ४,साउन।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले सर्लाहीको रामनगर गाउँपालिकामा कार्यरत इन्जिनियर रामजी बाबु यादव ५० हजार घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई मलंगवा नगरपालिका-१० स्थित अशोका होटलबाट नियन्त्रणमा लिएको हो ।

टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

सेवाग्राहीसँग लिएको रु.५० हजार घुससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनीयर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीलाई होटलमा बोलाएर घुस लिएपछि सव–इञ्जिनीयर श्रेष्ठलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार बर्दिवासका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपडेट : अर्घाखाँचीमा १२ हजार मतले टोपबहादुर अगाडि
अपडेट : अर्घाखाँचीमा १२ हजार मतले टोपबहादुर अगाडि
अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको हत्या
अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको हत्या
गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो
गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो
कोशी प्रदेशमा मुख्यमन्त्री थापाले आज सपथ लिँदै
कोशी प्रदेशमा मुख्यमन्त्री थापाले आज सपथ लिँदै
८५ प्रतिशत प्रयोग गर्दैनन् अस्थायी साधन
८५ प्रतिशत प्रयोग गर्दैनन् अस्थायी साधन
अमेरिकी खोप आजदेखि, प्रधानमन्त्रीले निरीक्षण गर्ने
अमेरिकी खोप आजदेखि, प्रधानमन्त्रीले निरीक्षण गर्ने
बाबुराम भट्टरार्इले भने ‘कानुन मन्त्रीकाे अभिब्यक्ति अापत्तिजनक’
बाबुराम भट्टरार्इले भने ‘कानुन मन्त्रीकाे अभिब्यक्ति अापत्तिजनक’
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं
बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं
स्पाइडरम्यान र हल्कका पिता स्ट्यान लीको निधन
स्पाइडरम्यान र हल्कका पिता स्ट्यान लीको निधन