श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोट, मृतकको संख्या १०० भन्दा बढि

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
४२ पटक हेरिएको
Shares
श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोट, मृतकको संख्या १०० भन्दा बढि

सारांश

  • श्रीलंका, ८ बैशाख ।
  • आइतबार इस्टरको मौकामा श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोटको खबर छ ।
  • बीबीसी सिंहला सोका संवाददाता अज्जाम अमिनका अनुसार कोलम्बोमा ४७ को मृत्यु भएको छ ।

श्रीलंका, ८ बैशाख । आइतबार इस्टरको मौकामा श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोटको खबर छ । बीबीसी सिंहला सोका संवाददाता अज्जाम अमिनका अनुसार कोलम्बोमा ४७ को मृत्यु भएको छ । कोलम्बो जनरल अस्पतालले यसको पुष्टि गरेको हो ।

यस्तै, बट्टिकोलामा २५ को मृत्यु भएको छ भने पुलिसका अनुसार नेगम्बोमा मृतकको संख्या कम्तीमा ५० हुनसक्छ । यी बम बिस्फोटमा २४७ घाइते भएका छन् । घाइतेलाई कोलम्बोका विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिल्मी स्टाइलमा फँसे ईन्सपेक्टर, तस्करीको जालो च्यात्न खाेज्दा अाफै जालमा
फिल्मी स्टाइलमा फँसे ईन्सपेक्टर, तस्करीको जालो च्यात्न खाेज्दा अाफै जालमा
त्रिभूवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु
त्रिभूवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु
जिप दुर्घटनामा दुईको मृत्यु
जिप दुर्घटनामा दुईको मृत्यु
स्थानीयको अवरोध कायमै, फोहर व्यवस्थापनमा समस्या
हेल्लो सरकारको २४ सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा
हेल्लो सरकारको २४ सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा
भूकम्प पिडितलाई यथासक्दाे चाडो पुनर्वास गराउन मुख्यमन्त्री पौडेलको आग्रह
भूकम्प पिडितलाई यथासक्दाे चाडो पुनर्वास गराउन मुख्यमन्त्री पौडेलको आग्रह
वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै
वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा
बसको ठक्करबाट महिला घाइते
१८० यात्रु बोकेको युक्रेनी जहाज इरानमा दुर्घटना
१८० यात्रु बोकेको युक्रेनी जहाज इरानमा दुर्घटना