ज्योति विकास बैँकका ग्राहकलाई दराजमा विशेष छुट
सारांश
- काठमाडौ ।
- ज्योति विकास बैंक र दराज केयमुबिच दराजको ११।
- ११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ।
काठमाडौ । ज्योति विकास बैंक र दराज केयमुबिच दराजको ११।११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना नोभेम्बर ११।११ ९कार्तिक २५ गते, २०७९० देखि लागू हुनेछ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख बसन्त दाहाल र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११।११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ वा रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।
माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुने बैंकले जनाएको छ। ग्राहकहरूलाई छिटो कार्य गर्न र बिक्री सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न बैंकले अनुरोध गरेको छ।
20bet
Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you.
Pieregistrējieties, lai sanemtu 100 USDT
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.