सिंहदरबारभित्रै मृत भेटिए योजना आयोगका कर्मचारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३, २०७६
|
|
१७ पटक हेरिएको
Shares
सिंहदरबारभित्रै मृत भेटिए योजना आयोगका कर्मचारी

सारांश

  • काठमाडौं।
  • सिंहदरबारमा रहेको सरकारी कार्यालयमा सरकारी कर्मचारीको शव भेटिएको छ ।
  • राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी सिंहदरबारमा रहेको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

काठमाडौं। सिंहदरबारमा रहेको सरकारी कार्यालयमा सरकारी कर्मचारीको शव भेटिएको छ । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी सिंहदरबारमा रहेको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।केसीको शव राष्ट्रिय योजना आयोगकै अनुगमन तथा मूल्यांकन हलमा भेटिएको हो । प्राप्त जानकारीअनुसार उनी हिजो बेलुकीदेखि नै घर गएका थिएनन्।

उनको मृत्यु आत्महत्या नै हो वा अन्य कुनै कारण भन्ने अनुसन्धानपछि खुल्ने डिएसपी बोगटीले बताए। उनका अनुसार जाँचको लागि फरेन्सिक टिम बोलाइएको छ । घटनास्थल जाँचपछि मृतकको शव पोष्टमार्टमको लागि पठाइनेछ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Binod Mahat

    kp lai fasaune sadyentra

    Comment Author

    Sa Teesa Ad Karee

    Yes safe vani kahi rahenxa.

    Comment Author

    Bhagwati Adhikari

    अब त हत्या गरेर आत्माहत्या भन्न धेरै सजिलो छ हामो नेपाल मा?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साना उद्यमीलाई पूँजीको अभाव हँदैन स् अर्थमन्त्री
साना उद्यमीलाई पूँजीको अभाव हँदैन स् अर्थमन्त्री
संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार
संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार
प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री छलफलमा
प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री छलफलमा
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
विद्यालय सारेर खुला आकाशमुनि पढाई
विद्यालय सारेर खुला आकाशमुनि पढाई
मुख खोले प्रचण्डले, भने, डा. केसीका माग जायज
मुख खोले प्रचण्डले, भने, डा. केसीका माग जायज
सामान्य सुब्बाबाट जागिर सुरु गरेका कार्की कसरी भए अर्बौ रुपैयाँले मालामाल ?
सामान्य सुब्बाबाट जागिर सुरु गरेका कार्की कसरी भए अर्बौ रुपैयाँले मालामाल ?
बार्सिलोना स्पेनिस कोपाको राउण्ड १६ मा
बार्सिलोना स्पेनिस कोपाको राउण्ड १६ मा
डोटीको दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउन शीर्ष नेतालाई ज्ञापन
डोटीको दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउन शीर्ष नेतालाई ज्ञापन
३ तले घर भएकाको हातमा पुग्यो ‘गरिब परिचय’ पत्र

तपाईंले छुटाउनुभयो कि?