झापाको हल्दीबारीमा राप्रपाको सुरूआती अग्रता

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
२१ पटक हेरिएको
Shares
झापाको हल्दीबारीमा राप्रपाको सुरूआती अग्रता

सारांश

  • काठमाडाैं।
  • झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले सुरूआती अग्रता लिएको छ।
  • राप्रपाका रविन्द्रप्रसाद लिङ्देनले ३०१ मतगणनामा १२९ मतसहित अग्रता लिएको छ।

काठमाडाैं। झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले सुरूआती अग्रता लिएको छ। राप्रपाका रविन्द्रप्रसाद लिङ्देनले ३०१ मतगणनामा १२९ मतसहित अग्रता लिएको छ।

उपाध्यक्षमा भने एमालेकी शान्तादेवी गौतमले सुरूआती अग्रता लिएकी छन्। उनले ११६ मत पाएकी छन्।

३०१ मत गणनाको परिणाम
अध्यक्ष पदमा
राप्रपा (रविन्द्र प्रसाद लिङदेन) १२९
एमाले (डम्बर बहादुर गिरी) ११५
काँग्रेस (तुलसी प्रसाद ओली) २२
माओवादी (भवानी प्रसाद दंगाल) १२

उपाध्यक्ष पदमा
एमाले (शान्ता देवि गौतम) ११६
राप्रपा (लक्ष्मी देवी मैनाली) ९१
माओवादी (टिका देवि राउत) १५
स्वतन्त्र (लखन हेमरम) २९

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?