काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३५७ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १५, २०७७
|
|
३१ पटक हेरिएको
Shares
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३५७ कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन १३ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर २५ सय ०८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १३ सय ५७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • त्यसैगरी आज २४ घन्टामा २२६४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् ।

काठमाडौं उपत्यकामा आज एकै दिन १३ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २५ सय ०८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १३ सय ५७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी आज २४ घन्टामा २२६४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ३१ हजार २ सय २२ रहेको छ । देशभर कुल संक्रमितको सख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?